काठमाडौं र भक्तपुरमा 'बबिताजी'को घुमफिर

काठमाडौं : तारक मेहताका उल्टा चश्मामा 'बबिता जी' को भूमिका निर्वाह गर्ने मुनमुन दत्त अहिले नेपालमा छिन्। इन्स्टाग्राममा उनले काठमाडौंको पशुपति, बौद्ध, काठमाडौ दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र घुमेरको तस्विर सेयर गरेकी छिन्। तारक मेहताको सुरुवाती दिन देखि नै उनी यो सिरियलसँग आबद्ध छिन्। अर्कोपटक नेपाल आउँदा आमालाई सँगै लिएर…

सम्बन्धित सामग्री

हलिउड फिल्म ‘आइस रोड २’ को छायांकन काठमाडौं र भक्तपुरमा

काठमाडौं । लियान निसन स्टारर ब्लकबस्टर हलिउड फिल्म ‘आइस रोड २’ को छायांकन नेपालमा भएको छ । यसैसाता अरनिको राजमार्ग (कोदारी) आसपास, काठमाडौं  र भक्तपुरमा चार दिन लामो सुटिङ सकेर फिल्म टोली अमेरिका फर्किएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं र भक्तपुरका सम्पदा स्थलहरु, ठमेल, भक्तपुर बसपार्कसहित अरनिको राजमार्गमा फिल्म छायांकन […]

भक्तपुरमा थपिए १५ हजार नयाँ मतदाता

काठमाडौं : आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा भक्तपुरमा मतदाताको सङ्ख्या एक लाख ९४ हजार चार सय ३९ जना पुगेको छ। जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नदेन्द्रप्रसाद न्यौपानेले भक्तपुरमा पुरुष मतदाता ९४ हजार ६८३ र महिला मतदाता ९९ हजार ७५१ तथा अन्य पाँच गरि कूल एक लाख ९४…

भक्तपुरमा टी-२० विश्वकप ट्रफी (तस्वीरहरू)

१५ भदौ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ट्रफीलाई भक्तपुरमा सार्वजनिक गरिएको छ ।  आइसीसी ट्रफी टुर अन्तर्गत नेपाल ल्याइएको टी-२० विश्वकप ट्रफीलाई भक्तपुरमा प्रदर्शनीमा राखिएको हो । ट्रफी टुरमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी छन् । यस्तै पूर्व कप्तान तथा हाल नेपाल क्रिकेट संघ (क्यान) […]

भक्तपुरमा आज मनाइयो जनैपूर्णिमा

काठमाडौं । भक्तपुरमा आज बिहीबार जनैपूर्णिमा (गन्हुँपुन्ही) मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन बिहीबार नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकोले अन्योलता उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ […]

भक्तपुरमा भेटियो वर्डफ्लू

काठमाडौं । भक्तपुरमा वर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा वर्डफ्लू भेटिएको हो । वर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् । ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू भेटिएको पुष्टि गरेको […]

भक्तपुरमा ज्वरोका बिरामी बढे, सिटामोलको अभाव

काठमाडौं, माघ ११ । भक्तपुरमा घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको अभाव भएको छ । भक्तपुरमा ज्वरोका बिरामी बढ्दा औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । माग बढेअनुसार आपूर्ति नहुँदा सिटामोलको अभाव भएको हो । फार्मेसी सञ्चालकहरूले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले अभाव भएको बताएका छन् । […]

भक्तपुरमा मेलम्चीको पानी एक महिनाभित्र

मेलम्चीको पानी एक महिनाभित्र भक्तपुरमा पठाइने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा खानेपानी समितिको प्रतिनिधिमण्डल टोलीले बिहीबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलनकुमार शाक्यसँगको भेटमा भक्त...

काठमाडौं र भक्तपुरमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

२ वैशाख, काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको माकलबारीमा बा ७० प ८९८ नम्बरको मोटरसाइकल सडक किनारको पोलमा ठोक्किएर दुर्घटना हुँदा अत्तरखेल बस्ने सिरहाका २२ वर्षीय सोनाम मुखियाको मृत्यु भएको हो । नारायणटारबाट माकलबारीतर्फ जाँदै गर्दा उनी गएराति पौने दुई बजेतिर दुर्घटनामा परेका थिए । उनको […]

भक्तपुरमा बिस्केट जात्रा (फोटोफिचर)

काठमाडौं । भक्तपुरमा कोरोना संक्रमणको प्रवाह नगरी स्थानिय बिस्केट जात्रामा सहभागी भएका छन् । बिस्का (बिस्केट) जात्राको पहिलो दिन भक्तपुरको टौमढीस्थित न्यातापोल अगाडी भैल खः (भैरवनाथको रथ) लाई थने (माथिल्लो) र क्वने (तल्लो) टोल तर्फ तान्दै स्थानीय । भक्तपुरमा विस्केट जात्रा नौ दिन आठ रात मनाउने गरिन्छ । यस वर्ष कोरोना संक्रमणको कारण भन्दै प्रशासनले […] The post भक्तपुरमा बिस्केट जात्रा (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.