बंगलादेशमा सोमबारदेखि पूर्ण लकडाउन

बंगलादेशमा कोरोना संक्रमण हुनेको संख्यामा वृद्धि भएसँगै सरकारले एक हप्ताको लकडाउन लागू गर्ने निर्णय गरेको छ। बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसेनले आउँदो सोमबार या मंगलबारदेखि एक हप्ताका लागि लकडाउन लागू गर्न सक्ने जानकारी बीबीसीलाई दिएका छन्।

सम्बन्धित सामग्री

कोरोना संक्रमित बढेपछि अष्ट्रियामा लकडाउन घोषणा

३ मंसिर, काठमाडौं । अष्ट्रियाले कोरोना भाइरसका संक्रमित तीव्र रुपमा बढ्न थालेपछि लकडाउन गर्ने घोषणा गरेको छ । अष्ट्रिया सरकारले सोमबारदेखि पूर्ण लकडाउन गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । अष्ट्रियाले केही दिनअघि खोप नलगाएका मानिसलाई मात्रै लक्षित गरी कडाइ गर्ने बताएको थियो । चान्सलर अलेक्जान्डर शालेनबर्गले सोमबारदेखि बढीमा २० दिनसम्म पूर्ण लकडाउन हुने बताएका […]

अस्ट्रियामा खोप नलगाएकाहरुका लागि लकडाउन

अस्ट्रियामा कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा नलगाएकाहरुका लागि लकडाउन लागू गरिएको छ। अस्ट्रियाका खोप लगाउन योग्यमध्ये झण्डै २० लाख मानिसले खोपको पूर्ण मात्रा लगाएका छैनन्। संक्रमण फेरि बढ्न थालेपछि अस्ट्रियामा खोप नलगाएकाहरुका लागि लकडाउन लागू भएको बिबिसीले उल्लेख गरेको छ। आफूहरुले लकडाउनको निर्णय हलुका रुपले नभई अवस्था गम्भीर देखेर नै गरेको चान्सलर एलेक्जान्डर शालेनबर्गले बताएका […]

अस्ट्रिया : कोरोनाको खोप नलगाउनेहरुका लागि देशव्यापी लकडाउन

अस्ट्रियामा रेकर्ड स्तरको कोरोना संक्रमित भेटिएपछि पूर्ण खोप नलगाएकाहरुका लागि लकडाउन लागू गरिने घोषणा गरिएको छ । सरकारको अनुमति पाएपछि माथिल्लो अस्ट्रिय प्रान्तमा सोमबारदेखि लकडाउन लागू गर्न सकिने सम्भावना छ । यस्तै साल्जबर्गमा पनि नयाँ प्रतिबन्ध लगाइने बताइएको छ ।देशका चान्सलर अलेक्जेन्डर स्चालेनबर्गले खोप नलगाएहरुका लागि देशव्यापी लकडाउन लागू गर्ने लगभग निश्चित भएको बताएका छन् । उनले देशका एक तिहाई मानिसका कारण दुई तिहाई मानिलाई समस्या हुन नहुने बताएका छन् ।माथिल्लो अष्ट्रियाका सीमा जर्

धरानमा दश दिन पुर्ण लकडाउन हुने

धरान । धरान उपमहानगरपालिकामा १० दिन लकडाउन हुने भएको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले समुदायस्तरमै कोरोना फैलिएको भन्दै पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भदौ ४ देखि १३ गतेसम्म कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । यसअघि धरानका राजनीतिक दलहरूले कोरोना […]

झापाको शिवसताक्षी नगरपालिकामा पनि लकडाउन घोषणा

झापा – कोराना भाइरसको संक्रमणको जोखिम नियन्त्रण गर्न भन्दै झापाको शिवसताक्षी नगरपालिकाले पनि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ। शिवसताक्षी नगरमा सोमबार रातिदेखि ‘लकडाउन’ गरिने भएको नगरपालिका कार्यालयले जनाएको छ। आइतबार नगरप्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा बसेको सर्वदलीय तथा सिसिएमसीको पूर्ण बैठकले ७ दिन अवधिका लागि आवातजावतमा पूर्ण रोक लगाउने गरी ‘लकडाउन’ गर्ने निर्णय गरेको […]

बेलायतमा लकडाउन खुल्ने हर्षसँगै इन्डियन कोभिड भेरिएन्टले ल्याएको विस्मत

चरणबद्ध रुपमा इंग्ल्याण्डमा हाल जारी लकडाउन खोल्ने सरकारी मार्गचित्र अनुसार आउँदो सोमबार र जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने तयारीले उत्साहित बनेका बेलायतवासीहरु  ‘इन्डियन कोभिड भेरिएन्ट’ का कारण थप त्रासमा परेका छन् । नेपालीहरुको समेत प्रमुख व्यवसायको रुपमा रहेको हस्पिटालिटी व्यवसाय पुन: संचालनमा आउने भएपछि हजारौं नेपालीहरु पनि उत्साहित बनेका छन् । टेकअवे सेवामा मात्र सिमित रेष्टुरेन्ट, पब लगायतका फाष्टफुडहरुमा केहि दिन अघिबाट आउटडोर सेवा  शुरु गरिएको थियो  भने आउँ

कैलालीमा जेठ ६ सम्म लकडाउन गर्न सिफारिस

कैलालीमा लकडाउन जेठ ६ गते सम्म गर्न सिफारिस गरेको छ ।  सोमबार कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गते लकडाउन लम्ब्याउने सिफारिस गरेको हो । कोरोना बढेको भन्दै यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि वैशाख मसान्त सम्म लकडाउन गरेको थियो ।कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सो जेठ ६ गते सम्म लकडाउन गर्ने सिफारिस  गरेको हो । लकडाउनको क्रममा अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा पूर्ण रुपमा बन्द र

बिहारमा मे १५ सम्म लकडाउन

एजेन्सी । बिहारका मुख्यमन्त्री नितीशकुमारले राज्यमा पूर्ण लकडाउन हुने जानकारी दिएका छन् । उनले  मे १५ सम्म पूर्ण लकडाउनको घोषणा गर्ने तयारी भैरहेको बताएका हुन् । यसबारे पूर्ण दिशानिर्देशन मंगलबार बस्ने संकट व्यवस्थापन समूहको बैठकले गर्ने उनले बताएका छन् । कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएपछि भारतीय मेडिकल एसोसिएसन, पटना एम्सका चिकित्सकहरु, सिआइटी लगायतले तत्काल लकडाउन घोषणा गर्न माग गरिरहेका थिए । पटना उच्च अदालतले सोमबार यो मुद्दाका विषयमा सरकारसँग जवाफ मागेको थियो । मुख्यमन्त्री नितिशक

केजरिवालले दिल्लीमा बढाए ३ मेसम्म लकडाउन

काठमाडौं। दिल्लीमा बढ्दो कोरोना संक्रमणबीच मुख्यमन्त्री अरविन्द केजरिवालले ३ मेसम्म लकडाउन बढाएका छन्। हाल रहेको लकडाउन सोमबार बिहानबाट सकिदै थियो। मुख्यमन्त्री केजरिवालले आगामी साता पूर्ण रुपमा लकडाउन हुने बताएका छन्। उनले लकडाउन कोरोनाविरुद्धको लडाईमा अन्तिम हतियार भएको समेत बताएका छन्। दिल्लीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा दैनिक तीव्र वृद्धि हुँदा अस्पतालले नयाँ बिरामी भर्ना लिन समेत छाडेका छन्।

महाराष्ट्रमा लकडाउन घोषणा

एजेन्सी । भारतको महाराष्ट्रमा लकडाउन घोषणा गरिएको छ । महाराष्ट्र सरकारले कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर  गर्दै पूर्ण रुपमा लकडाउनको घोषणा गरेको हो । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६७ हजार ४६८ जना नयाँ संक्रमित देखिएका छन् भने ५६८ जनाको मृत्यु भएको छ ।सो राज्यमा अहिले सक्रिय संक्रमितहरुको संख्या ६ लाख ९५ हजार ७४७ रहेको छ । महाराष्ट्र सरकारले अप्रिल १३ मा आंशिक लकडाउन गरेपनि बुधबारदेखि मे १ सम्म पूर्ण रुपमा लकडाउन घोषणा गरेको हो ।