‘ए’ डिभिजन लिगः ब्रिगेड ब्वाइज र च्यासल तथा जावलाखेल र फ्रेन्ड्स क्लब भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट ११ औं चरणको खेलहरु सुरु हुँदैछ । लिगको ११ औं चरण अन्तर्गत आज दुई खेल हुनेछन् । दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एकै समयमा दुई खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ […]

सम्बन्धित सामग्री

तथ्यांकमा ए डिभिजन लिग : गोल औसत घट्दा ह्याट्रिक गर्ने सबै विदेशी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको ४४ औं संस्करणमा मछिन्द्र फुटबल क्लबले लिगको उपाधि जित्दा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) रेलिगेसनमा परे । १४ टोलीको सहभागितामा मंसिर ३ गते सुरु भएको लिग पहिलो पटक दशरथ रंगशालाको फ्लड लाइटमा खेलाइएको थियो । १३ औं चरण मध्ये आधा भन्दा बढी लिगका खेल […]

शहीद स्मारक ए डिभिजन लिग : ब्रिगेड ब्वाइज रेलिगेशनमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज रेलिगेशनमा परेको छ। सोमबार भएको खेलमा ब्रिगेड सातदोबाटो युथ क्लबसँग ३-२ ले पराजित हुँदै बी डिभिजनमा झर्‍यो।ब्रिगेड रेलिगेशनमा परेसँगै शहीद स्मारक ए डिभिजन लिगको विजेता र रेलिगेशनमा पर्नै दुवै टिमको टुंगो लागेको छ। लिगमा मच्छिन्द्र लगातार दोस्रो पटक च्याम्पियन बन्दा च्यासल युथ क्लब र ब्रिगेड बी डिभिजनमा घटुवा भए।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार ब्रिगेडका लागि जित्नैपर्ने खेलमा अग्रता भने १३ औं मिनेटमा स

शहीद स्माकर ‘ए’ डिभिजन लिग : बिग्रेड ब्वाइज रेलिगेशनमा

काठमाडौँ । ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेशनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परेको हो । ब्रिगेड ब्वाइज यस सिजनमा रेलिगेशनमा पर्ने दोस्रो टोली हो । यसअघि च्यासल युथ […]

एघारौँ चरणको पहिलो दिनको खेल : पुछारका चार टोलीलाई एक-एक अंक

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दुवै खेल बराबरीमा रोकिएको छ। ‘रेलिगेशन ब्याटल’मा महत्वपूर्ण खेलको रुपमा हेरिएको आजको दुवै खेल बराबरीमा रोकिए। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लब तथा दशरथ रंगशालामा च्यासल युथ र ब्रिगेड ब्वाइज क्लब बिचको खेल बराबरीमा…

पहिलो हाफमा बिबिसी र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन ब्याटलको रुपमा रहेको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा दुवै टोलीले केही आक्रमण बुनेपनि गोल गर्न सकेका छैनन् । […]

ए डिभिजन लिगमा आजदेखि ११औँ चरणका खेल सुरु हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज ११ औँ चरणका खेल सुरु हुँदैछन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब भिड्दैछन्। सोही समयमा एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा जावलाखेल र फ्रेन्ड्स क्लब भिड्दैछन्।१० खेलबाट जम्मा ५ अंक जोडेर अन्तिम स्थानमा रहेको च्यासल रेलिगेशनबाट जोगिन आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिँदा ब्रिगेड ब्वाइज पनि रेलिगेशनबाट जोगिन स्पष्ट ३ अंकको खोजीमा हुनेछ। ब्रिगेडको समान १० खेलबाट ६ अंक छ। यस्तै ज

‘ए’ डिभिजन लिगः आज मछिन्द्र र ब्रिगेड तथा पुलिस र च्यासल भिड्दै

काठमाडौं, २ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । आज हुने दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ । ब्रिगेड ८ खेलमा ६ अंक जोडेर १२औं स्थानमा रहेको छ । यस्तै, […]

शहीद स्मारक लिग : सन्तोषको गोलमा च्यासलको जित

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइजलाई १-० गोल अन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको इन्ज्युरी समयमा च्यासलका कप्तान सन्तोष साहुखलले गोल गर्दै

च्यासल र बीबीसीबीच पहिलो हाफ बराबरी

काठमाडौं । च्यासल युथ क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग गोलरहित

'ए' डिभिजन लिगमा आर्मीको पाँचौँ जित

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले जित निकाल्दा ब्रिगेड ब्वाइज क्लब र संकटा क्लबले बराबरी खेलेका छन्। आज भएको दोस्रो खेलमा उपाधि दाबेदारका रुपमा रहेको आर्मीले च्यासल युथ क्लबलाई ३–० ले पराजित गर्‍यो। आर्मीको जितमा भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे। खेल...