काठमाडौँ आइपुग्यो ३ हजार भाइल रेम्डेसिभिर, भोलि थप ४ हजार भाइल आउने

काठमाडौं। कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ काठमाडौं आइपुगेको छ। बंगलादेशबाट तीन हजार भाइल रेम्डेसिभर नेपाल आइपुगेको औषधी व्यवस्था विभागले जनाएको छ। थप चार हजार भाइल भोलि आइपुग्ने विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। औषधि आयात गर्ने निजी संस्था हाम्रो मेडिकन्सर्नले बेक्सिम्को बंगलादेशबाट रेम्डेसिभिर आयात गरेको हो। विभिन्न ५३ अस्पताललाई २,४०९ भाइल रेम्डेसिभिर वितरणसमेत गरिएको छ।

सम्बन्धित सामग्री

काभाको लागि ६ टोली नेपाल आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – सोमबारदेखि नेपालमा आयोजना हुने एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउन ६ टोली नेपाल आइपुगेको छ । अब माल्दिभ्सको टोलीमात्रै नेपाल आइपुग्न बाँकी छ । उपाधि दावेदार भारतको टोली आइतबार बिहान नेपाल आइपुगेको छ । भारतीय टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसँगै संघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका […] The post काभाको लागि ६ टोली नेपाल आइपुग्यो first appeared on Hamro Khelkud.

काजकस्तानको टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा सहभागिता जनाउन काजकस्तानको महिला भलिबल टोली नेपाल आइपुगेको छ । काजकस्तानको टोली शनिबार बिहान नेपाल आइपुगेको हो । काजकस्तानको टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसागै संघका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप ८ देखि […] The post काजकस्तानको टोली आइपुग्यो first appeared on Hamro Khelkud.

आइपुग्यो पाठ्यपुस्तक

ताप्लेजुङ, २७ चैत । हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक आइपुगेको र बिक्री वितरण गर्ने तयारी भइरहेको पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ ताप्लेजुङले जनाएको छ । अहिले पाठ्यसामग्री मिलाउने तथा भण्डारण गर्ने काम भइरहेकाले उक्त काम सकिएपछि बुधबारदेखि बिक्रीवितरण थालिने महासङ्घका […]

मनाङमा ५० प्रतिशत पुस्तक आइपुग्यो

मनाङ, १९ जेठ । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक […]

दाङमा मतपत्र आइपुग्यो

काठमाडौँ,१९ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ । दाङमा हाल चार लाख नौ हजार ९०२ मतदाता छन् । यस्तै २०७४ सालपछि थपिएका मतदाताको […]

सुन्दरीजलमा आइपुग्यो मेलम्चीको पानी

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको खानेपानी सुरुङमार्फत सुन्दरीजलमा आइपुगेको छ । गत २९ चैत २०७८ मा मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको हो । च्यानलमा पानी देखिएसँगै मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको आयोजनाले जनाएको छ । मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ […] The post सुन्दरीजलमा आइपुग्यो मेलम्चीको पानी appeared first on राजधानी राष्ट्रिय दैनिक.

नाञ्जिङको त्यो यात्रा

नाञ्जिङ विमानस्थलमा जहाजबाट बाहिर निस्किएर करिब १५ मिनेट हिँडेपछि सुटकेस संकलन गर्ने ठाउँ आइपुग्यो । त्यहाँ केहीबेर कुरेपछि हाम्रो टोलीको सुटकेस भटाभट आउँन थाल्यो । संकलन गर्दागर्दै मेरो सुटकेस पनि आइपुग्यो । मेरो सुटकेसको जिपर त फुस्केको रहेछ । तै सामान छताछुल्ल भएको रहेनछ । तर सामान आएको ठाउँबाट तल ओरालेपछि केही सामान बाहिर खस्यो । बाहिर निस्किएको सामान तह लगाउन खोज्दा सुटकेसभित्र राखेको पचास रुपैयाँको १२–१५ वटा नोट पनि बाहिर छरियो । गुइझाउ विमानस्थलमा हामीलाई स्वागत गर्न आएका चिनियाँ वि

चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ । चीनको […]

फ्रान्स र यूएईबाट आइपुग्यो स्वास्थ्य सामग्री

काठमाडौं, जेठ २०। फ्रान्सेली सरकारले पठाएको सहयोग सामग्री नेपाल भित्रिएको छ । बुधबार आइपुगेका ती सहयोग सामग्रीमा पाँच लाख चार हजार थान मास्क, २० हजार २२५ थान एन्टिजेन किट, १२ हजार थान चस्मा, १४ थान रेस्पिरेटर लगायतका सामग्री छन् । कोभिड सङ्कटका बेला फ्रान्सले उपलब्ध गराएका ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई […]

अन्लाइनबाट स्याउ मगाएको, आइपुग्यो आईफोन

बेलायतमा एक व्यक्तिले अन्लाइन शपिङ गर्दै खानका लागि स्याउ मगाएका थिए । तर उनको घरमा महंगो आईफोन पो आइपुग्यो ।    निक जेम्स नामक ती व्यक्तिले स्थानीय सुपरमार्केट टेस्कोबाट स्याउ (याप्पल) मगाएका थिए । अर्डर घरमा आइपुग्यो र उनले खोलेर हेरे । भित्र त याप्पलको आईफोन पो थियो । त्यसपछि उनले ट्वीट गरेर घटनाको जानकारी दिए अनि कम्पनीलाई धन्यवाद पनि दिए ।  वास्तवमा टेस्को कम्पनीले सुपर सब्स्टिच्युट प्रमोसन चलाएको थियो । यसअन्तर्गत सामान अर्डर गर्ने केही मानिसलाई कम्पनीका तर्फबाट मोबाइल उपहार दिइएको थियो ।  ...