शिक्षकलाई तलब खुवाउन मौरी पालन

मलेखु : धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ।  विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन शुरु गरिएको हो। सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्या...

सम्बन्धित सामग्री

महबाट राम्रो आम्दानी

सिमकोट – हिमाली जिल्ला हुम्लामा यस वर्ष मौरीपालक किसानले महबाट राम्रो आम्दानी गरेको पाइएको छ। परम्परगत रुपमा मौरी पालन हुँदै आए पनि घारबाट मौरी भाग्ने समस्या नभएको र किसान फूल फुल्ने बाली बढी लगाएका कारण मह उत्पादन राम्रो भएको हो। सिमकोट गाउँपालिका– २ का किसान लोग भण्डारी एउटै घारबाट १५ किलो मह उत्पादन भएको बताए। […]

प्रचारप्रसार नहुँदा महले पाएन बजार

दाङ– घोराही उपमहानगरपालिका–१८ निवासी दिनेश वलीले उत्पादन गरेको मह बिक्री नहुँदा घरमै रहेको छ । मह बिक्री नभएपछि उनले मौरीलाई त्यही मह खुवाएको वली बताउँछन् । हाल उनीसँग ४ क्वीन्टल मह रहेका छ । उनले अहिले ८० वटा घार मौरी पालन गरेका छन् । वर्षाभन्दा पहिले एक सय घार भएपनि वर्षातको समयमा घटेर ८० घार […]

रुपा गाउँपालिकामा घरघरमा मौरी पालन, ५०० रोपनीमा सिप्लिगान

९ वैशाख, पोखरा । कास्कीको रुपा गाउँपालिकाले औषधीय गुण भएको सिप्लिगानको व्यावसायिक खेती गरेर मोडल फार्म तयार गर्ने भएको छ । रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षमा रुपाको कम्तीमा ५०० रोपनी क्षेत्रफलमा सिल्लिगानका बिरुवा लगाउने र यसलाई मोडल फार्मको रुपमा विकास गर्ने भएको हो । रुपा गाउँपालिकाले बाँदर लाग्ने जमिनमा पनि लगाउन सकिने, बहुउपयोगी र राम्रो […]

मौरी पालनबाट मनग्य आम्दानी

जुम्लामा मौरी पालन व्यवसायबाट कृषकहरू मनग्य आम्दानी गर्दै आएका छन्। जिल्लामा आधुनिक र परम्परागत मौरी पालन व्यवसाय गरिरहेका किसानहरूको राम्रो कमाइ हुने गरेको छ।...

अनि बाटो मोडियो मोहनराजको

काठमाडौँ । ‘अहिले १५० घार मौरी छन्, ४/५ सय घार बेचिसकेँ, वार्षिक ७/८ लाख कमाउँछु, यो पेसादेखि सन्तुष्ट छु ।’मौरी पालन व्यवसायबाट हुने आम्दानीबारे सुनाउँदै गर्दा मोहनराज खनाल आफ्नो व्यवसायप्रति गर्वानुभूतिको भावमा देखिन्थे । यो व्यवसायमा धेरै लगानी नपर्ने र आम्दानी पनि राम्रो हुने भएकोले आफू सन्तुष्ट रहेको उनको भनाई थियो । अन्य व्यवसायको जस्तो तनाव नहुने सङ्केत गर्न होला सायद, उनी भन्दै थिए– यो कमाई पनि मह खादै हुने कमाई हो नि !मोहनराज मौरी पालन पालन व्यवसायबाट अहिले जसरी खुसी द

इलाममा स्थानीय पालिकाले घार प्रविधि हस्तान्तरण गर्दा मौरीपालन फस्टाउँदै

इलाम । इलामको रोङ गाउँपालिकामा मौरी पालन व्यवसाय फस्टाउँदै गएको छ । परम्परागत रुपमा हुँदै आएको मौरी पालन व्यवसायलाई गाउँपालिकाले किसानलाई आधुनिक प्रविधि र घार हस्तान्तरण गरेसँगै किसानको आकर्षण पनि बढेको हो । कम मेहेनतमा अर्गानिक उत्पादन र उच्च मूल्य पाउने भएपछि किसानहरुको आर्कषण मौरीपालनमा बढेको हो । स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह प्रतिकेजी […]

व्यावसायिक मौरीपालनबाट  वर्षमै ५० लाख बढी कमाउने  योजना

खोटाङ : जिल्लाका तीन युवाले मौरीपालनमा संभावना देखेर व्यावसायिक रुपमा मौरीपालन सुरु गरेका छन्। जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ धोद्रे राई टोलका जीवन राई, हर्क बहादुर सुनुवार र रामबहादुर राईले व्यवसायिक रुपमा मौरीपालन सुरु गरेका हुन्।ऐँसेलुखर्क कृषि समूह मौरी ब्लक नामक कृषि फर्म दर्ता गरेर मौरी पालन सुरु गरेका तीन जनाको समुहसँग अहिले १० घार मौरी रहेका छन्। खरित गरेर ६० घार लगाए पनि सुरुवाती दिनमा प्राविधिक ज्ञानको कमीले ३० घार मौरी उडेर गएको र २० घार मोरी लगातारको वर्षाले मरेको कारण

‘पुतलीको घर’ नाटक मन्चन

काठमाडौं, पुस २६ । चेपाङ समूदायका महिलाहरुलाई सहयोग गर्ने उद्देश्यले वमेन इन रोटरी कमिटी डिष्ट्रिक ३२९२ ले शनिबार काठमाडौंको नाचघरमा ‘पुतलीको घर’ नाटकको मन्चन गरेको छ । चर्चित रंग कलाकार निशा शर्माको मुख्य भूमिका रहेको नाटकबाट संकलित रकम मकवानपुरको राक्सिराङका चेपाङ महिलाहरुको आय स्तर बढाउन मौरी पालन तालिम साथै आर्थिक शसक्तिकरण गर्न सहयोग गर्ने उद्देश्य […]

किसानलाई मौरी पालन सामाग्री वितरण

नवलपरासीको कावासोती नगरपालिकाले पालिकाभित्र रहेका मौरी पालक किसानलाई आवश्यक सामाग्री वितरण गरेको छ ।

इलाममा मौरी रिसर्च सेन्टर स्थापना हुने

सुजता सुनुवार/उज्यालो । इलाम , फागुन २९ – इलामको रोङ्ग गाउँपालिकाले मौरी पालन व्यवसाय प्रवर्धन र मौरी रिसर्च सेन्टर स्थापना गर्ने भएको छ । ग...