फेवातालमा भूमाफिया सलबलाए !

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानीमन्त्री हरिशरण आचार्य आइतबार पोखरा महानगरपालिका–१८ खपौंदी पुग्नुभएको थियो । खपौंदीमा स्थानीयले लगाएको पर्खाल भत्काउन जग्गाधनीलाई निर्देशन दिनुभयो ।

सम्बन्धित सामग्री

यसकारण भूमाफिया हरि गिरीलाई सीआईबीको छानबिन दायरामा ल्याउनुपर्छ

सुनिल सापकोटा – काठमाडौं, १५ असार । २०२२ सालको नापीनक्सा अनुसार अनामनगर हुँदै धोबीखोला बग्थ्यो । साबिक महादेवस्थान गाउँ पञ्चायत वडा नम्बर ५ को १४३ नम्बर कित्तामा २३ रोपनी जग्गा धोबीखोलाले चर्चेको देखिन्छ । समयक्रमसँगै धोबीखोलाले धार परिवर्तन गर्‍यो । १४३ नम्बर कित्ताको धोबीखोलाको २३ रोपनी सरकारी जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १० र ३२ […]

चुनावको मौका छोप्दै वन अतिक्रमण

जब–जब देशमा निर्वाचन, दैवी प्रकोप, बन्द हड्ताल, आन्दोलन हुन्छन्, त्यही मौका छोप्दै भूमाफिया र वनमाफियाहरूको गिद्दे दृष्टि जंगलमा पर्ने गर्छ।...

भूमाफिया पीडित किसानलाई प्रचण्डले भने– ‘न्याय दिलाउन पार्टीको तर्फबाट पहल गर्छु’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ स्थित सनहीका ६५ घरपरिवार किसानले भेटेका छन् । भूमाफियाले कर्मचारीको मिलोमतोमा ६५ परिवारको ३४ बिगाहा जग्गा हडपेपछि पीडितहरुले मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्डलाई भेटेर आफ्नो गुनासो राखेका हुन् ।‘भूमाफिया र कर्मचारीको मिलोमतोमा तपाईहरुले जोत भोग गर्दै आएको जग्गा हडपे छन् । तपाईहरुले मुद्धा समेत हाल्नु भएको रहेछ । मुद्धा जित्नुहुन्छ भन्ने विश्वास लिएको छु’

खोइ खुलामञ्च ?, भूमाफिया र व्यापारीले खाए

लोकतन्त्रवादी, गणतन्त्रवादी हुन् या राजावादी, सबैलाई समान हैसियत दिएको खुलामञ्चको मर्म बचाउन कसैको ध्यान गएको देखिँदैन । बरु उनीहरूले पार्टी प्यालेसमा आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्ने गरेका छन् ।

भूमाफिया र काठ तस्करको फन्दामा पहिरोपीडित

कैलालीको चुरे क्षेत्रका पहिरोपीडित परिवार भूमाफिया र काठ तस्करको फन्दामा परेका छन् । उनीहरूलाई घुम्ती शिविरजस्तै चुरेको ठाउँ–ठाउँमा सार्दै वन फँडानी र काठ चोरी तस्करी गर्ने क्रम बढेको छ ।

भूमाफिया र घरधनीको मनपरि

२०७६ सालमा सरकारले जग्गालाई १० प्रकारमा वर्गीकरण गर्ने विधेयक सदनबाट पारित ग¥यो । यो विधेयकलाई राष्ट्रपतिद्वारा लालमोहर लगाइयो र राजपत्रमा निकालियो । तर यो विधेयक कार्यान्वयनमा अहिलेसम्म गएको छैन । कार्यान्वयनमा नजानुको कारण २०७७।५।८ मा भूमिसुधार मन्त्रालय र भूमिसुधार विभागले भूमिसम्बन्धी मस्यौदा बनाएर मन्त्रिपरिषद् पठायो । तर मन्त्रिपरिषद्मा पुगेको त्यो प्रस्तावलाई मुख्य सचिवले मन्त्रिपरिषद्मा पेस […]

कञ्जनपुरमा सार्वजनिक जग्गा कब्जा गर्न फर्जी कागजात बनाउँदै भूमाफिया

कञ्चनपुर : भूमिसम्बन्धी समस्या समाधान आयोगले जग्गाधनी पुर्जाको लगत लिने कार्य अघि बढाएपछि भूमाफिया गिरोह सार्वजनिक जग्गा कब्जा र फर्जी कागजात बनाउन सक्रिय भएको छ।अहिले भूमि समस्या समाधान समितिको कार्यालय र सबै स्थानीय तहमा  भूमाफिया गिरोहको दौडधूप चलेको छ। जिल्ला समिति गठन हुन अघिसम्म स्थानीय तहमा गिरोह सक्रिय रूपमा लागेको थियो।तीन महिनाअघि कृष्णपुर नगरपालिकाबाट पहिलो पटक जग्गाधनी पुर्जा वितरण प्रकृया अघि बढेपछि सरकारी जमिन कब्जा गरी बस्ती बसाउन थालिएको थियो। कृष्णपुरका केही स्थान

८ करोडको जग्गा वीरगञ्ज महानगरको नाममा ल्याउन अदालतको आदेश

४ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रमा सार्वजनिक, ऐलानी, पोखरी र मठ मन्दिरको नाममा रहेका जग्गा व्यक्तिको नाममा पुगेको थुप्रै उदाहरण भेटिन्छ । त्यसैले महानगरले भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएका जग्गाको खोजी गरिरहेको छ । मुख्य बजारक्षेत्र आदर्शनगर लगायत महानगरका ३२ वटै वडाको सार्वजनिक, ऐलानी जग्गा पहिचान गर्ने र व्यक्तिको नाममा दर्ता […]

जग्गा खाली गराउन बन्दुकसहित पुगे भूमाफिया

सिरहाको मिर्चैया नगरपालिका–५ मा रहेका सुकुम्वासी बस्ती खाली गराउन भूमाफिया बन्दुकसहित पुगेका छन्