भारतीय गाडीमा ढुंगा प्रहार गर्ने दुई युवक पक्राउ

एक भारतीय नम्बर प्लेटको सवारी साधनमा ढुंगामुडा गरेको आरोपमा प्रहरीले धरान–८ साम्पाङ चोकबाट दुईजनालाई पक्राउ गरेको छ ।