काठमाडौं : भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना पुष्टि भएको छ। अस्पतालका अनुसार १ सय ८३ जनाको परीक्षण गर्दा १ सय २७ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।अस्पतालका अनुसार यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो। समुदायमा संक्रमण फैलिइसकेको पनि अस्पतालले जनाएको छ।अस्पतालले आफ्नाे फेसबुकमा पेजमा उल्लेख गरेको छ,' भेरी अस्पताल आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको छ। तर यहि क्रममा संक्रमण फैलिने हो