पहिरो अवरुद्ध खसेर कान्ति लोकपथ सञ्चालनमा

कान्ति लोकपथको मकवानपुरतर्फको भागमा बिहीबार गएको पहिरोका कारण अवरुद्ध भएको सडक साँझ ८ बजेपछि सञ्चालनमा आएको छ ।

सम्बन्धित सामग्री

घट्टेपाखामा पहिरो, कान्ति लोकपथ अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ ।मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।

लाम्राङमा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध

वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ ।

अवरुद्ध कान्ति लोकपथ खुल्यो

वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो ।उक्त स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने त्रिभुवन...

अवरुद्ध कान्ति लोकपथ खुल्यो

२० भदौ, मकवानपुर । वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो । उक्त स्थानमा खसेको पहिरो पन्छाई यातायात सञ्चालनमा …

पहिरोले कान्ति लोकपथ अवरुद्ध

२० भदौ, काठमाडौं । वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी …

कान्ति लोकपथ अवरुद्ध

काठमाडौँ र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।

पहिरोले हेटौँडा-काठमाडौं जोड्ने सडक अवरुद्ध

दुई दिनदेखि परेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने विभिन्न सडक खण्डहरू अवरुद्ध भएका छन् । कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–सिस्नेरी सडकखण्ड पहिरोले अवरुद्ध...

त्रिभुवन राजपथ सुचारु, कान्ति लोकपथ र सिस्नेरी सडक अवरुद्ध

शनिबारबाट परेको अविरल वर्षापछि आएको पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन राजपथ सुचारु भएको छ । कान्ति लोकपथ र भीमफेदी हुँदै कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ भएर काठमाडौँ जोड्ने सडक अवरुद्ध बनेको हो ।

झरीसँगैको पहिरोले कान्ति लोकपथ अवरुद्ध

ललितपुर : लगातारको झरीका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध भएको छ।हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो मार्गका रुपमा रहेको कान्ति लोकपथ ललितपुर र मकवानपुरमा गएको पहिरोका कारण दुवैतर्फ अवरुद्ध बनेका हुन् । ललितपुरको बागमती गाउँपालिका अन्तरगतको छपेलीदेखि बगुवासम्मको सडकमा ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ।विशेषगरी पाङ्दुरगैरामा ढुङ्गासहितको पहिरो खस्दा सडक अबरुद्ध बनेको भट्टेडाँडाका वरिष्ठ प्रहरी सहायक निरिक्षक माधव सिल्वा

पहिरोको कारण कान्ति लोकपथ अवरुद्ध

हेटौँडा । हेटौँडा । काठमाडौं जोड्ने छोटो मार्ग कान्ति लोकपथ सडक अवरुद्ध भएको छ । पानी परेर पहिरो जाँदा कान्ति लोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडा क्षेत्रमा ढुङ्गा खस्दा सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय ठिंगनका अनुसार ललितपुरको भट्टेडाँडा क्षेत्रको तीन स्थानमा पहिरो गएको हो । हाल पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । […]