भारतबाट भित्रिएका अवैध कुखुरा नष्ट

भारतबाट अवैध रुपमा भित्र्याएका १३ सय गोटा ब्रोइलर कुखुरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मंगलबार लालझाडी गाउँपालिका–६ चान्देवमा बेवारिसे अवस्थामा भेटिएका ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरिएको हो ।

सम्बन्धित सामग्री

भारतबाट अवैध रूपमा भित्र्याइएको कुखुरा नष्ट

रौतहटको परोहा नगरपालिकास्थित नरकटिया नाकाबाट नेपाल भित्र्याइएको भारतीय कुखुरा सशस्त्र प्रहरीले नष्ट गरेको छ । पर्वको मौका छोपी भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको कुखुरा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

अवैध रूपमा भित्र्याउन लागेको चार क्विन्टल कुखुरा नष्ट

धनुषाको विदेह नगरपालिका–४ स्थिति झिझहाबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेको चार क्विन्टल कुखुरा बिहीबार राती सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।...

झापामा भन्सार छली ल्याइएका अवैध कुखुरा नष्ट

झापा – विभिन्न स्थानबाट भारततर्फबाट नेपाल ल्याइएको कुखुरा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका–र ४ बाट भन्सार छली गरी ल्याएको ८० केजी ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको हो । प्रहरीका अनुसार अन्दाजी २४ हजार मूल्य बराबरको कुखुरा नियन्त्रणमा लिएको छ । यसैगरी, झापाको मेचीनगर नगरपालिका– ५ बाट […]