काठमाडौं । निर्माण व्यवसायीलाई सरकार र मिडिया मात्र होइन जनावरले समेत दुःख दिन थालेको भन्दै काँग्रेस सांसद समेत रहेका ठेकेदार जिप छिरिङ लामाले प्रधानमन्त्रीकै सामुन्ने चर्को विरोध गरेका छन् । निर्माण व्यवसायी महासङ्घको साधारण सभामा लामा आक्रामक रूपमा प्रस्तुत भए । प्रधानमन्त्री र मन्त्रीहरूको ध्यानाकर्षण गराउँदै लामाले सरकारले निर्माण व्यवसायीको साढे ६ प्रतिशत भ्याट काटेर […]