पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ को वार्षिक नीति तथा कार्यक्रम सदनमा पेस गरेको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमवारको प्रदेश सभा बैठकमा कोभिड-१९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रम पेस गरेकी छिन्।
प्रदेशमा कोरोना संक्रमितको उपचार प्रभावकारी बनाउने, कोरोनाका कारण सिर्जना भएका समस्या हल…