बिरामी छन् सरकारी अस्पताल

उदाहरण जिल्ला : आठ डाक्टरको दरबन्दी भएको हुम्ला अस्पताल एकजना करारका डाक्टर र प्रशिक्षार्थीका भरमा सञ्चालित

सम्बन्धित सामग्री

कान्ति अस्पतालको गेटमै पुगेका गम्भीर बिरामीलाई पनि ‘सेटिङ’मा पठाइन्छ निजीमा

बालबालिकाको मात्रै उपचार हुने विशिष्टीकृत एक मात्र सरकारी अस्पताल कान्तिमा देशभरबाट बिरामी आउँछन् । तर, केही कर्मचारीले कमिसनको लोभमा दूरदराजबाट आउने विपन्न बिरामीलाई अनेक बहानामा निजी अस्पतालमा पठाउँछन्, छेउमै रहेको शिक्षण...

जलनको एउटै सरकारी अस्पताल त्यही पनि ‘बिरामी’

नेपाल क्लिफ एण्ड बर्न सेन्टरकी निर्देशक डा. निजिमा ताम्राकार सरकारबाट केहि पनि अनुदान नआएको र आन्तरिक श्रोतबाट मात्र अस्पताल चलिरहेको बताउँछिन्।...

जलनको एउटै सरकारी अस्पताल त्यही पनि ‘बिरामी’

नेपाल क्लिफ एण्ड बर्न सेन्टरकी निर्देशक डा. निजिमा ताम्राकार सरकारबाट केहि पनि अनुदान नआएको र आन्तरिक श्रोतबाट मात्र अस्पताल चलिरहेको बताउँछिन्।...

सरकारी अस्पतालको भद्रगोल सेवा  : बिरामी अहिले, शल्यक्रिया अर्को वर्ष

देशका तीन ठूला सरकारी अस्पताल वीर, टिचिङ र निजामतीका युरोलोजी विभागमा शल्यक्रियाका लागि बिरामीले चाहेका वेला मिति पाउनु दुर्लभजस्तै छ । शल्यक्रिया गर्न बिरामी ०८० को असोज–कात्तिकसम्मका मिति लिएर पालो कुरिरहेका छन्...

भक्तपुरका सरकारी अस्पताल क्यान्टिनमै कुहिएको मासु

भक्तपुर– भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ । नगरपालिका अनुगमन समितिले मंगलबार गरेको अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए । अनुगमनमा भक्तपुर अस्पतालमा सञ्चालित सदाबहार चमेना गृहमा फ्रिजमा बिग्रेर कुहिएको कुखुरा […]

गुणस्तरीय सेवा दिएपछि खचाखच सरकारी अस्पताल

बागलुङ : सरकारी अस्पताल भन्नेबित्तिकै धेरैलाई लाग्थ्यो, उपचार राम्रो हुन्न‚ सेवा पाउन गाह्रो हुन्छ। पालो पाइँदैन। बागलुङको धौलागिरी अस्पताल पनि केही वर्ष अगाडिसम्म यस्तै थियो। बागलुङमा कोही बिरामी हुनासाथ पोखरा वा काठमाडौँ जान्थे।यो अस्पतालमा बिरामीको चाप निकै कम थियो। धौलागिरी अस्पताललाई रिफर सेन्टरका रूपमा मात्रै लिने गरिन्थ्यो। अहिले यसको मुहार पूरै फेरिएको छ। अस्पतालको भौतिक संरचना, मेशिनरी औजारहरूदेखि लिएर सबै पक्षमा उल्लेख्य सुधार आएको छ। आमनागरिकले हेर्ने दृष्टिकोण पनि फरक बनेको छ।ग

नयाँदिल्लीमा पनि मंकीपक्सका बिरामी

यहाँ मंकीपक्सका एकजना बिरामी फेला परेका छन्। राजधानी शहरमा यो रोगका बिरामी पहिलोपटक भेटिएका हुन्।योसँगै मंकीपक्सका लागेका बिरामीको संख्या चार पुगेको छ। यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको थियो। आज रोग पुष्टि भएका बिरामीलाई सरकारी अस्पताल भर्ना गरिएको छ। उनले यसअघि कुनै देशको यात्रा गरेका थिएनन्। अस्पतालका अनुसार बिरामीलाई ज्वरो र छालामा घाउ देखिएको भए पनि अवस्था स्थिर छ। यसअघि रोग पुष्टि भएका बिरामी विदेशबाट आएका थिए। विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई अन्तर्राष

नयाँ दिल्लीमा पनि मङ्कीपक्सका बिरामी

नयाँ दिल्ली । यहाँ मङ्कीपक्सका एक जना बिरामी फेला परेका छन् । राजधानी सहरमा यो रोगका बिरामी पहिलोपटक भेटिएका हुन् । योसँगै मङ्कीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ । यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको थियो । आज रोग पुष्टि भएका बिरामीलाई सरकारी अस्पताल भर्ना गरिएको छ । उनले […]

सरकारी अस्पतालले नै निकाल्यो कोरोनाका बिरामी भर्ना नगर्ने सूचना !

कोरोना भाइरस संक्रमणको महामारीले बिरामीको चाप बढिरहेका बेला सरकारी अस्पतालले नै बिरामी भर्ना गर्न नसक्ने सूचना निकालेको छ । कर्णाली प्रदेशको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले शुक्रवार सूचना प्रकाशित गर्दै अक्सिजनको आपूर्ति हुन नसकेकाले बिरामी भर्ना गर्न नसकिने जनाएको छ । प्रदेश अस्पताल कर्णाली प्रदेशको ठूलो सरकारी अस्पताल हो । अस्पतालको सूचनामा लेखिएको छ, ‘नेपालगञ्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेको कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिन...

राजनीतिले गिजोलेको सरकारी अस्पताल

म आफैं केही महिनाअघि सरकारी अस्पतालमा कार्यरत रहँदारहँदै कोभिड-१९ बाट सङ्क्रमित भई आइसियु बस्नुपर्ने अवस्था आयो। उपचारार्थ मैले करिब रु. आठ लाख खर्च गर्नुपर्‍यो। सरकारले दिने ४० हजार मासिकको तलबले मलाई मेरो बिरामी खर्च उठाउन २० महिना (आधारभूत आवश्यकतामा समेत पैसा खर्च नगरेर, जुन असम्भव छ) लाग्छ। म त एउटा प्रतिनिधि पात्र मात्र हुँ । म जस्ता कति स्वास्थ्यकर्मी छन् जसलाई सरकारले न त उपचार गरिदिन्छ न त जोखिम भत्ता नियमानुसार उपलब्ध गराउँछ।