गुरु पूर्णिमामा फोटो पत्रकार योग सिक्दै

आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । यसै अवसर पारेर फोटो पत्रकारलाई लक्षित गरी फोटो पत्रकारको छाता सङ्गठन राष्ट्रिय फोटो पत्रकार समूहले स्वास्थ्यलाई ध्यानमा राखेर योग कार्यक्रम आयोजना गरेको छ ।

सम्बन्धित सामग्री

संस्कृति सम्पदा पत्रकारिता पुरस्कारबाट राससका फोटो पत्रकार श्रेष्ठ सम्मानित

काठमाडौं, ६ असोज । वन तथा वातावरणमन्त्री डा वीरेन्द्र प्रसाद महतो नेपाल फोटो पत्रकार समूहको २६औँ वार्षिक साधारणसभामा हरिगोपाल प्रधानद्वारा स्थापित संस्कृति सम्पदा पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति९रासस०का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई प्रदान गर्दै । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

फोटो पत्रकार थापालाई भगवान राजकुमार स्मृति पुरस्कार

२३ पुस, काठमाडौं । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले भगवान राजकुमार स्मृति पुरस्कार लेखक तथा फोटो पत्रकार भरतबन्धु थापालाई प्रदान गरेको छ । शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । यस्तै शाखाले पत्रकार प्रवीणराज जोशीलाई अग्रज पत्रकार सम्मानसहित नगद ५ हजार रुपैयाँ प्रदान गरेको […]

मतदानस्थलको तस्वीर र समाचार संकलनमा अवरोध भयो : फोटो पत्रकार क्लब

४ मंसिर, काठमाडौं । फोटो पत्रकार क्लबले फोटो पत्रकार तथा आमसञ्चारकर्मीलाई आइतबार भएको निर्वाचनको स्वतन्त्र, निर्वाध र सहज ढंगले तस्वीर र समाचार संकलन गर्न नदिएको भन्दै आपत्ति जनाएको छ । ‘काठमाडौै र भक्तपुर लगायत बिभिन्न मतदान स्थलहरुमा फोटोपत्रकारहरुलाई तस्वीर संकलन र सम्पे्रषण गर्न रोक्ने, सुरक्षाकर्मी प्रयोग गरेर असभ्य तवरले प्रस्तुत हुने, बाधा पु–याउने आदी कार्यको […]

भारतीय फोटो पत्रकार चौधरीलाई छुटाउन नेपाली पत्रकारहरुले आर्थिक संकलन गर्ने

झापाको जेलमा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन नेपाली फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले आर्थिक संकलन गर्ने भएको छ ।  खोटा मुद्रा बोकेको कसुरमा विगत साढे ७ महिनादेखि जेलमा रहेका चौधरीको बाँकी कैद खरिद गर्न र जरिवाना तिर्न आर्थिक संकलन गर्न लागिएको हो ।   राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तका अनुसार दुर्लभलाई कारागारबाट मुक्त गर्नका लागि फोटो पत्रकार समूहले आवश्यक रकम संकलन गर्न लागेको जानकारी दिए

फोटो पत्रकार क्लबको अध्यक्षमा श्रेष्ठ

फोटो पत्रकारको छाता संस्था फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएकी छन्।

महिला नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

फोटो पत्रकार क्लबले नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्य समितिको चयनसंगै फोटो पत्रकार क्लब नेपालको ११ औ साधारण सभा सम्पन्न भएको छ। सभाले क्लबको अध्यक्षमा पहिलोपटक महिला नेतृत्व चयन गरेको छ।...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

काठमाण्डाै - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल) को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपीजे नेपालको १२ औँ केन्द्रीय अधिवेशन तथा २५ औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ । अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटीले मनोनित गर्ने छ ।  राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति ...

फोटो पत्रकार क्लबद्वारा बालुवाटारमा भएको हस्तक्षेपको विरोध

नागरिक आन्दोलनको प्रदर्शनका क्रममा बालुवाटारमा सोमबार भएको प्रहरी हस्तक्षेपबारे फोटो पत्रकार क्लबले ध्यानाकर्षण भएको जनाएको छ।