नेपाललाई कमजोर बनाउन धर्मनिरपेक्ष घोषणा गरियो : प्रकाशचन्द्र लोहनी

काठमाडौँ– राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दु र बौद्ध धर्म जोगाएर प्रवर्द्धन गर्दै अघि बढ्ने हो भने नेपाललाई विश्वकै तीर्थस्थल बनाउन सकिने बताएका छन् । काठमाडौँमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले धर्मनिरपेक्ष घोषणा नेपालको धर्म संस्कृति मास्ने काम भएको आरोप लगाए । देशलाई कमजोर बनाउन त्यस देशको धर्ममाथि प्रहार हुने गरेको […]

सम्बन्धित सामग्री

कोशीका विष्टले राप्रपामा विवाद, लोहनी समूह पार्टी विभाजनको लाइनमा

अध्यक्ष राजेन्द्र लिङ्देन र निर्देशक समितिका संयोजक प्रकाशचन्द्र लोहनी कित्ता काटको लाइनमा पुगेका छन् ।

निरन्तरतासहितको गतिशीलताका लागि राजसंस्था अपरिहार्य छः प्रकाशचन्द्र लोहनी

काठमाडौं, १९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालको राष्ट्रिय एकता, भू–राजनीतिक परिवेश र राष्ट्रियता हितका लागि राजसंस्था अपरिहार्य भएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको यो १०/१२ वर्षको परिस्थिति हेर्दा राजसंस्था आवस्यक देखिएको […]

राप्रपामा संसदीय दलको नेता फेर्न चलखेल, बचाउमा लिङ्देनको घरदैलो अभियान

पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र लोकेन्द्रबहादुर चन्दनिकट नेताहरू संसदीय दलको नेता फेर्ने प्रयासमा लागेका हुन् ।

राप्रपाले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न हुँदैन– प्रकाशचन्द्र लोहनी

काठमाडौं, २१ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राप्रपाले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न नहुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राप्रपाको एजेण्डा आलङ्कारिक राजतन्त्र भएकाले सबैप्रति सम्मान भाव राख्दै अहिलेको राष्ट्रपति निर्वाचनमा सहभागी हुन नहुने बताएका हुन् । ‘यो […]

सबै नेताहरुको सम्पति छानविन गर्नुपर्छ : प्रकाशचन्द्र लोहनी

राप्रपा पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सबै राष्ट्रिय नेताहरुको सम्पत्ति नागरिक आयोग गठन गरि छानविन गर्नुपर्ने बताएका छन् । लोहनीले भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सुरक्षाका विषय बाहेक अन्य सबै ठेक्कापट्टा र सरकारी खरिदका निर्णयहरु जनताले हेर्न पाउनुपर्ने समेत बताए । आज काठमाडौंको टोखा नगर कार्य समिति र महानगर वडा नं ९ ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले परराष्ट्र नीति सत्ता जोगाउन नभई राष्ट्र जोगाउन प्रयोग हुनुपर्नेमा जोड दिए । उनले भने, ‘परराष्ट्र नीति सत्ता जोगाउ

देउवा सरकार केपी ओलीको भन्दा केही फरक देखिएनः डा. प्रकाशचन्द्र लोहनी

काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शेरबहादुर देउवाको सरकार पूर्ववर्ती सरकारभन्दा केही पनि फरक नदेखिएको आरोप लगाएका छन् । । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. लोहनीले भने, “खर्चमा नियन्त्रण छैन । व्यापार घाटा बढेको छ । डलर सञ्चितिमा दबाब […]

वैदेशिक ऋण लिनु नै अपराध होइनः डा. प्रकाशचन्द्र लोहनी

काठमाडौं, १० चैत । राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले चिनियाँ विदेशमन्त्री वाङको भ्रमण दुई देशबीच रहेका आशंका मेटाउने र सहयोग बढाउने अवसर भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. लोहनीले भने, “छिमेकी देशका विदेशमन्त्रीको भ्रमण हुनु राम्रो हो । दुई देशबीच […]

राप्रपा नेता प्रकाशचन्द्र लोहनी (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

संक्रमितको उपचार निःशुल्क गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमतिको निःशुल्क गर्न माग गरेको छ। पार्टीका ती अध्यक्ष क्रमशः पशुपति शम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी सो माग गरेका हुन्।...