मानव जाति र विश्व–स्वास्थ्य

कोभिड–१९ महामारीले दक्षिणपूर्वी एसिया क्षेत्र तथा विश्वभरिका मानिसहरू बाँचिरहेको र कार्यरत स्थानको असमान प्रणालीलाई उजागर गरिदियो । विश्वभरि, करिब ९० प्रतिशत मानिसले प्रदूषित हावामा सास फेरिरहेका छन्, जसका कारण हरेक वर्ष दक्षिणपूर्वी एसिया क्षेत्रका २४ लाख मानिसले ज्यान गुमाइरहेका छन् । असुरक्षित, अस्वास्थ्यकर तथा अस्थायी खाद्य प्रणालीका कारण लाखौं व्यक्तिको अकालमै मृत्यु भइरहेको छ । नसर्ने रोगहरू र जलवायु परिवर्तन तथा एन्टिमाइक्रोबियल प्रतिरोध हाल मानव जातिले भोगिरहेका सबैभन्दा ठूला स्वास्थ्य जोखिमका कारक हुन् ।

सम्बन्धित सामग्री

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ। उनलाई मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत नोबेल पुरस्कार प्रदान गरिने भएको हो । मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नीयनडर्थलहरूको आनुवंशिक कोड पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार दिइएको हो । उनले पहिले पत्ता नलागेको मानव जातिको […]

जलवायु परिवर्तनको असरप्रति सचेत रहन सुझाव

जलवायु परिवर्तनको नकारात्मक असर न्यूनीकरण गर्न नीतिगत प्रयास नभए मानव जाति र पृथ्वीको भविष्य जोखिमतिर धकेलिने विज्ञले चेतावनी दिएका छन्। तीनै तहका सरकारले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नीतिगत व्यवस्था गर्नुपर्ने सरोकारवालाको सुझाव छ।...

नोम चोम्स्कीको चेतावनी– मानव जाति इतिहासकै खतरनाक बिन्दुतर्फ लम्किँदै छ

वासिङटन । त्रियानब्बे वर्षीय विद्वान नोम चोम्सकीले मानव जाति अहिले इतिहासकै सबैभन्दा खतरनाक विन्दुतर्फ जाँदै गरेको चेतावनी दिएका छन् । विश्वकै सबैभन्दा वयोवृद्ध जीवित बुद्धिजीवीमध्ये एक चोम्सकीले निरन्तर बढिरहेको जलवायु समस्या र नजिकिँदै गरेको आाणविक युद्धको सम्भावनालाई लिएर मानव जाति खतरनाक बाटोमा रहेको चेतावनी दिएका हुन् । प्रख्यात भाषाविद् तथा सामाजिक समालोचक चोम्स्कीले बिसौँ शताब्दिका थुप्रै...

सङ्कटमा मानव जाति : विनाश रोक्न १० वर्षभन्दा पनि कम समय बाँकी

ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी सीओपी–२६ सम्मेलन आइतबारदेखि सुरु भइरहँदा विश्वका नेताहरूसामु मानवसिर्जित तापक्रम वृद्धिबाट हुने भयानक परिणामलाई नियन्त्रण गर्ने अन्तिम अवसर हुनेछ । विभिन्न अध्ययनले मानिससँग जलवायु परिवर्तनको विनाशकारी असरहरू सुरु हुन अब बढीमा ९ वर्षमात्र बाँकी रहेको र त्यसलाई नियन्त्रण गर्न असम्भव हुने बताइरहँदा एकीकृत वैश्विक कदमका लागि समय नै सबैभन्दा महत्त्वपूर्ण कडी रहेको छ ।‘मानवसिर्जित जलवायु परिवर्तनको असरहरू देखिन सुरु भएका छन् । समयसँगै यसलाई पुनः परिवर्तन

जलवायु परिवर्तन : आईपीसीसीकाे प्रतिवेदन भन्छ– 'मानव जीवनका लागि खतराको सङ्केत'

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घले ग्लोबल वार्मिङ (विश्वव्यापी तापमान) बढिरहेको र यसका लागि स्पष्ट रूपमा मानव जाति नै जिम्मेवार भएको बताएको छ । इन्टरगभर्नमेन्टल प्यानल अफ क्लाइमेट चेन्ज (आईपीसीसी) ले पृथ्वीको औसत तापमान सन् २०३० सम्म एक दशमलव पाँच डिग्री सेल्सियससम्म बढ्ने आफ्नो प्रतिवेदनमा भनेको छ ।बढ्दो तापमानबाट विश्वभरमा मौसमसँग जोडिएका ठूलो आपत् आउने प्रतिवेदनमा भनिएको छ । विश्वले पहिलेदेखि नै हिउँ पग्लिने, समुद्रको बढ्दो स्तर र बढ्दो अम्लीकरणमा अपरिवर्तनीय परिवर्तनको अनुभव गरिरहेको छ । प्यानलको नेतृत्व गरिरहनुभएकी व...

जलवायु परिवर्तन : आईपीसीसीको रिपोर्ट मानवताका लागि ‘खतराको घण्टी’

संयुक्त राष्ट्र सङ्घले विश्वको तापक्रम तीव्ररुपमा बढिरहेको र यसका लागि मानव जाति जिम्मेवार भएको बताएको छ । इन्टरगर्भमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) ले आफ्नो रिपोर्टमा पृथ्वीको सतहको औसत तापक्रम २०३० सम्म १.५ डिग्री सेल्सियसले बढ्ने प्रक्षेपण गरेको हो। यो बढोत्तरी यसअघिको पूर्वामानुमानभन्दा एक दशक पहिले नै हुने बताइएको छ ।रिपोर्टमा बढ्दो तापक्रमले विश्वभर मौसमसँग जोडिएका भयङ्कर विपद्हरू आउने उल्लेख छ । विश्वले अहिले नै हिउँ पग्लिने, समुद्रको जलस्तर बढ्नेलगायत समस्यासँग जुध्दै आइर

कोभिडले छाएको सन्नाटा

काठमाडौँ सहरहरूको पनि सहर, विविधतायुक्त जीवन र जगतको अलौकिक खानी, प्रत्येकको जीवनको एक बाजीको यात्राको रहर र आकर्षण केन्द्रको जनजीवनमा यतिबेला विश्वव्यापी महामारी कोभिड–१९ ले ऐँठन गराएको छ। समयक्रम सँगै पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानव जाति अनुशासनको कडा साङ्लोमा बाँधिएर बस्न बाध्य छन् भने प्रकृतिका अवयवहरुः जनावर, चराचुरुङ्गी, रुख बिरुवा, जमिन भने खुला स्वच्छ वातावरणमा अझै […]

कोरानाविरुद्ध नयाँ युग : त्रासका ती दिन, खुसीका यी दिन

जुलाई २० सन् १९६९ मा निल आर्मस्ट्रङले पहिले आफ्नो देब्रे पाइलाले चन्द्रमा टेके । उनले सो उपलब्धिलाई,‘मानिसको  एउटा सानो पाइला, मानवताका लागि अजंग छलाङ’ भनेर व्याख्या गरेका थिए । तर, ५० वर्षपछि मानव जाति र विज्ञानको अस्तित्त्वमाथि नै संकट सृजना गर्नेगरी कोरोना भाइरसले शिर उठायो । २०१९ को अन्त्यमा चीनको ऊहानबाट फैलिएको कोभिड–१९  नामक कोरोना प्रजातिको यस भाइरसले मानव समूदाय र विज्ञानलाई  दिएको चुनौती अझै पार लागिसकेको छैन । यद्यपि, आशाका किरणहरु देखिएका छन् र त