सेनाका उपरथी कुँवरको बढुवा, थापा बलाधिकृत रथी - Naya Patrika

नेपाली सेनाका उपरथी हेमन्त कुँवर रथीमा बढुवा भएका छन् । कुँवरलाई बिहीबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले रथी दर्जाको दज्र्यानी चिह्न लगाइदिए । २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले कुँवरको...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

उपरथी निर्मल थापा रथी बढुवाका लागि सिफारिस

काठमाडौं,१२ पुस । नेपाली सेनाका उपरथी निर्मलकुमार थापा रिक्त रहेको रथी पदका लागि बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिले आज एक सूचना जारी गर्दै उनीविरुद्ध सात दिने सूचना प्रकाशित गरेको हो । तत्कालीन रथी सीताराम खड्काले अनिर्वाय अवकास पाएपछि एक रथी पद रिक्त रहेको थियो । यसअघि सेनाले उपरथी अशोक सिग्देललाई पनि रथीमा […]

नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्ण प्रसाद भण्डारी

काठमाडौं। नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई दिइएको छ। उनले बुधबारबाट औपचारिकरुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्। भण्डारीअघि नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिल्वाल रहेका थिए।

नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्ण भण्डारी

काठमाडौं : नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्णप्रसाद भण्डारीले जिम्मेवारी पाएका छन्।सहायक रथी नारायण सिलवाल भण्डारीलाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरेका हुन्। उनले आजबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।

सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् ।  बिहीवारदेखि औपचारिक रूपमा सहायक रथी सिलवालले कार्यभार सम्हालेका छन् ।  निवर्तमान प्रवक्ता सन्तोषबल्लभ कोइरालाको केही दिनअघि शान्ति कार्य निर्देशनालयमा सरुवा भएपछि सिलवालले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।  उनी यसअघि बालाजुस्थित १ नम्बर बाहिनीपतिका रूपमा कार्यरत थिए ।

सेनाका ७ उपरथी, ३९ सहायक रथी र ४६ महासेनानीको सरुवा तथा पदस्थापन

काठमाडौँ– नेपाली सेनाका ७ उपरथी, ३९ सहायक रथी र ४६ महासेनानीको सरुवा तथा पदस्थापन गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले ८ पुसबाट लागू हुनेगरी बढुवा भएका दुई उपरथी, सात सहायक रथी र सात महासेनानीको पदस्थापन गरेको छ । यस्तै पाँच उपरथी, ३२ सहायक रथी र ३९ जना महासेनानीको सरुवा गरिएको सेनाले जनाएको छ। उपरथीमा […]

प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, १४ कात्तिक: प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दज्र्यानी चिह्न प्रदान घरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दज्र्यानी चिह्न लगाई दिएका हुन् । मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेकोे बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको […]

नेपाली सेनाका रथी ईश्वर हमालले पाए अवकास

काठमाडौँ – नेपाली सेनाका रथी ईश्वर हमालले अवकास प्राप्त गरेका छन् । ५८ वर्षे उमेर हदका कारण रथी हमालले असोज २५ गते अवकास प्राप्त गरेका हुन् । उनी भावी प्रधानसेनापतिका लागि प्रमुख दाबेदारका रुपमा रहेका छन् । हमाल युनाइटेड नेशन्स डिस्इन्गेजमेन्ट अब्जरभर फोर्सको हेड अफ द मिसनको रुपमा सिरियामा खटिएका थिए । नेपाली सेनाबाट अवकास […]

प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा कार्कीलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मन्त्रिपरिषद्को यही भदौ २९ गतेको बैठकले उनलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी कार्कीलाई बलाध्यक्षमा […]

प्रधानसेनापति कमाण्ड बलाधिकृत रथी शर्मालाई हस्तान्तरण

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रम प्रधानसेनापति थापाले बलाधिकृत रथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारत गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिएको छ।

नेपाली सेनाका सहायक रथी केसीको कोरोनाका कारण निधन

काठमाडौं। नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। काठमाडौंको छाउनस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारत उनको आज बिहान मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जनाए। उनी लगनखेलस्थित नेपाली सेनाको १३ नम्बर बाहिनीका बाहिनीपति थिए।