सरकारले कर्णालीबासीलाई ‘सौतेनी’ व्यवहार गर्‍यो: सांसद् शाही

१ असार, काठमाडौं । कर्णालीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले केन्द्र सरकारले बजेटमा कर्णालीमाथि सौतेनी व्यवहार देखाएको गुनासो गरेकी छन् । शुक्रबार राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै सांसद शाहीले ओली सरकारले बजेटमा कर्णालीलाई अर्कै राज्य जस्तो ठानेर व्यवहार गरेको गुनासो पोखिन् । उनले भनिन्, ‘पानीजहाज चढेर हिन्दमहासागर जाने सपना …

सम्बन्धित सामग्री

एसपीपीमा एमालेले ‘आफैं धामी, आफैं झाँक्री’को जस्तो व्यवहार गर्यो : सांसद् पन्थ

सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्थले कोइराला प्रधानमन्त्री भएको बेला हुँदै नभएको सो प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मुछ्ने काम गरेको भन्दै खेद व्यक्त गरेका हुन् ।  कोइरालाजस्तो निष्ठावान नेतालाई सो प्रस्तावमा मुछेर एमालेले जनतालाई

सभामुख पक्षपाती भएपछि संसद्‍मा अवरोध गर्नुपर्‍यो : योगेश भट्टराई ​

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद् योगेश भट्टराईले सभामुख अग्नि सापकोटाले सबै दललाई समान व्यवहार नगरेको आरोप लगाएका छन् । सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नु परेको उनले बताएका छन् ।  बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग उनले यस्तो प्रतिक्…