न्यायालय भ्रष्ट हुन नदिन भ्रष्टलाई बिदाइ गर्नुपर्छ : वरिष्ठ अधिवक्ता कार्की

काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायालय भ्रष्ट हुन नदिन भ्रष्ट व्यक्तिलाई बिदाइ गर्नुपर्ने बताएका छन् । शुक्रबार सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनद्वारा आयोजित कोणसभामा उनले व्यक्ति भ्रष्ट हुन सक्ने तयार संस्थालाई जोगाउनुपर्नेमा जोड दिए । “व्यक्ति कहिलेकाहीँ भ्रष्ट हुनसक्छ । तर, संस्था भ्रष्ट हुन सक्दैन । प्रधानन्यायाधीश भ्रष्ट हुन सक्छ,...

सम्बन्धित सामग्री

न्यायालयको विकृति अन्त्यका लागि बार प्रतिबद्ध : अध्यक्ष घिमिरे

नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले न्यायालयको विकृति सुधारका लागि बार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार बार काउन्सिलद्वारा आयोजित तालिम सुभारम्भ कार्यक्रममा अध्यक्ष घिमिरेले यस्तो बताएका हुन्। उनले न्यायालय...

न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउँछुः नवनिर्वाचित अध्यक्ष घिमिरे

काठमाडौँ– नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार अध्यक्षमा विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले भ्रष्टाचारमुक्त स्वच्छ न्यायालय बनाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् । उनले आफ्नो कार्यकाल बार र न्यायालय सुधारका लागि केन्द्रित हुने पनि बताए । वरिष्ठ अधिवक्ता घिमिरे सत्ता गठबन्धन दलहरूनिकट कानुन व्यवसायीको संयुक्त […]

न्यायालय सुधार गर्ने बार उम्मेदवारहरुको प्रतिबद्धता

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको यही चैत १९ गते निर्वाचन हुने भएको छ । बारको नेतृत्वमा दावी गर्ने सबै समूहका उम्मेदवारले न्यायालय सुधारलाई प्राथमिकता दिएका छन् । निर्वाचनकै क्रममा सोमबार प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको केन्द्रीय प्रचार कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले न्यायालयको समग्र सुधारका …

न्यायाधीशहरुलाई पनि राजीनामा दिन वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको सुझाव

पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाले नेपालको न्यायालय बचाउन न्यायाधीशहरूले पनि राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोशिएशनले सर्वोच्च अदालत परिसरमा सोमबार गरेको धर्नालाई सम्बोधन गर्दै हाई कोर्टका सबै न्यायाधीशहहरुलाई राजीनामा दिन सुझाव दिएका हुन् ।‘श्रीमानहरू जो यहाँ भित्र हुनुहुन्छ, तपाईहरु हाइकोर्टका सवै न्यायाधीश राजीनामा दिन तयार हुनुस् । राजीनामा दिनुहुन्‍न भने तपाईहरुलाई जागिरे बन्नुहुन्छ, न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको न्यायालय अब असम्भवः त्रिपाठी

काठमाडौं, २६ कात्तिक । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको न्यायालय अब असम्भव रहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, “अदालत भनेको शक्ति प्रदर्शनको होइन, तर्क र विवेक प्रयोग गर्ने ठाउँ हो । नेपाल बारको शान्तिपूर्ण आन्दोलनमा प्रधानन्यायाधीशले हतियारधारी प्रहरी […]

कृष्णप्रसादको न्यायालय कैरनः ‘राजनीति जसरी न्यायालय पनि बिग्रँदै गयो’

काठमान्डाैं / वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी अहिले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने वकिल हुन् । उमेरले सय वर्ष पुग्न ६ वर्ष बाँकी तर जोस र जाँगर उस्तै रहेका वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्, ‘म एक छिन पनि खाली बस्न सक्दिनँ ।’ बिहान खाना खाएपछि ११ देखि ३ बजेसम्म आफ्नो दशकौं पुरानो नेपाल ल फर्ममा... The post कृष्णप्रसादको न्यायालय कैरनः ‘राजनीति जसरी न्यायालय पनि बिग्रँदै गयो’ appeared first on Purbeli News.