नेपाल बुझाउने महत्वपूर्ण दस्तावेज

७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि पहिलो पटक जननिर्वाचित संविधानसभाबाट जारी संविधान धरापमा परेको टिकाटिप्पणी हुन थालेको छ । यो नेपालको आठौं संविधान हो । १३ माघ २००४ मा राणा प्रधानमन्त्री पदम शम्शेर जबराले जारी गरेको ‘नेपाल सरकारको वैधानिक कानुन’लाई नेपालको पहिलो संविधान मानिन्छ । हाम्रो संवैधानिक इतिहास खोतल्दा […]