गर्भ तुहिँदा तीन दिन तलबी विदा पाइने

अकल्यान्ड, (एजेन्सी) न्युजिल्यान्डमा गर्भ तुहेका वा मृत शिशु पाएका दम्पतीले तलबी विदा पाउने नयाँ कानुनको तर्जुमा भएको छ । यो नयाँ कानुन हालै मात्र संसदबाट पारित भएको हो । यो विधेयक संसदमा पेश गरेका विधायक गिन्नी एन्डर्सनले भनेकी छन् , ‘ यस कानुनले बच्चा जन्माउने आमा र तिनका अभिभावकहरुलाई तिनीहरुको दुखकोे बेला तलब पाउने गरी […]