वीरगञ्जमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

वीरगञ्ज। कोरोना संक्रमणबाट वीरगञ्जमा थप पाँच जनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–३२ चोर्नीका ३५ वर्षीय पुरुष, बिन्दबासिनी गाउँपालिका– २ का ७० वर्षीय पुरुष, बाराको कलैया–३ का ६० वर्षीय पुरुष, बाराका ४० वर्षीय पुरुष र सर्लाहीको सोल्टीबजारका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

अमेरिकामा एक व्यक्तिले गोली प्रहार गर्दा ५ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्ससमा एक व्यक्तिले छिमेकीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ । आफूसँग भएको बन्दुक प्रयोग गर्ने अभ्यासका क्रममा विवाद भएपछि उनले छिमेकीको घरमा प्रवेश गरेर अन्धाधन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा ८ वर्षीय एक बालक समेत रहेका छन् । मृतक सबै जना क्यारेबियन […]

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु,दुई जना बेपत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको हो।

रुकुम पूर्वमा बस दुर्घटना: ५ जनाको मृत्यु

प्रहरीका अनुसार ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार एक बालक, एक महिला सहित ५ जनाको मृत्यु भएको छ।...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । काठमाडौं, म्याग्दी, नवलपरासी लगायतका जिल्लाहरुमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा ग.२ ख. ६५८ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरुमा ट्रकमा सवार मकवानपुर गोकर्ण बस्ने ३४ वर्षीय सन्तबहादुर तितुङ र म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवा बस्ने ४३ वर्षीय खुमबहादुर रामजाली रहेका छन् । दु

काभ्रेको रोशीमा मिनीबस र जीप ठोक्कियो, ५ जनाको मृत्यु

काभ्रे, २१ बैशाख । काभ्रेको रोशी गाउँपालिकामा मिनीबस र जीप ठोक्किदा ५ जनाको मृत्यु भएको छ । युपी ५८ टी ८१८१ नम्बरको भारतीय पर्यटक बोकेको गाडी र ना १ ज ४२१० नम्बरको सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको जीप एक आपसमा ठोक्किदा बालक सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको अहिलेसम्म पहिचान खुलेको […]

इजरायलमा बन्दुकधारीको आक्रमणमा ५ जनाको मृत्यु

काठमाडौं– इजरायलमा भएको पछिल्लो अक्रमणमा ५ जनाको मृत्यु भएको छ । तेल अभिभ शहरनजिकै एक प्यालेष्टाइनी बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो । सुरक्षाकर्मीको जवाफी कारवाहीमा बन्दुकधारी पनि मारिएको बीबीसीले जनाएको छ । बन्दुकधारीलाई निष्कृय बनाउन गोली चलाउने सुरक्षाकर्मी पनि मारिएको इजरायली अधिकारीले जनाएका छन् । घटनाका क्रममा खिचिएका भिडियोमा कालो […]

ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं । ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार कोन्ज्योसोम गाउँपालिकाको नल्लुस्थित वडानम्बर –४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । ४ जनाको सुतेकै ठाउँमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो । राति सुतेकै ठाउँमा मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, […]

जाजरकोटमा रात्रीबस दुर्घटना : ५ जनाको मृत्यु, २९ घाइते

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । नेपालगञ्जदेखि राडीबजार जाँदै गरेको ना५ख २७५७ नम्बरको रात्रीबस जाजरकोटको कुदुनजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा परी नलगाड–३ करुवाका शेरबहादुर परियार, आठबीसकोट–४ की दिव्या शाही र सप्तरीको राजविराज–१ घर भएका र हाल जाजरकोटको सक्लास्थित दीपेन्द्र आधारभूत विद्यालय कार्यरत गंगाराम यादवको मृत्यु भएको छ । मृतक अन्य २ जना...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ । चितवन, ईलाम, सुनसरी, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका-१६ छाहारी चोकमा प्रदेश नम्बर २-०३-००१ च ११८८ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने लक्ष्मी श्रेष्ठको छोरा ५ वर्षीय बसिम मियाको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले निय

गण्डकीमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको हो । प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा ५ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा ३, लमजुङमा १ र म्याग्दीमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कास्कीमा पोखरा –१ की ६५ वर्षीय महिला, पोखरा –१० की ६४ वर्षीय महिला र कास्कीको