काठमाडौं उपत्यकाका सिडिओको बैठक सुरु, निषेधाज्ञा बढाउने तयारी

काठमाडौं, २१ बैशाख । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक भर्खरै सुरु भएको छ । आज बैठकले निषेधाज्ञाको समिक्षा गर्दै थप कडाइको साथ निषेधाज्ञा बढाउने निर्णय गर्ने बुझिएको छ । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो […]