कांग्रेस बैठक भोलि, देउवा र पौडेलको भागवण्डा मिल्यो

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भागवण्डा मिलेको छ । यससँगै भोलि कार्यसम्पादन समिति गठनको सम्भावना बढेर गएको छ । कांग्रेसले कार्यसम्पादन समिति गठनलाई एजेण्डा बनाएर …

सम्बन्धित सामग्री

ओलीले विश्वासको मत लिन लागेपछि बोलाइएको कांग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक डाकेका थिए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या आएको जानकारी पछि देउवाले बैठक स्थगित...

देउवाले गर्न लागेको पदाधिकारी नियुक्तिमा पौडेलको आपत्ति

कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारी नियुक्तिका लागि निर्वाचित केन्द्रीय सदस्यको बैठक बोलाएपछि नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन्। चुनावी समीक्षा गर्न बसेको कांग्रेस बैठक आइतबार सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले देउवाको कदमको विरोध गरेका हुन्। बैठकको अन्त्यमा सभापति देउवाले रिक्त पदाधिकारी नियुक्तिका लागि सोमबार नै निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक बोलाएका थिए। महाधिवेशन भएको…

कांग्रेस बैठक : देउवाको बचाउ, पौडेलको आलोचना - Naya Patrika

कांग्रेसमा पाँचौँ दिनसम्मको केन्द्रीय समितिको बैठकसम्म आइपुग्दा पक्ष र विपक्षमा बहस हुने क्रम अझै जारी छ । बिहीबारको बैठकमा बोल्ने चार केन्द्रीय सदस्यले संस्थापन पक्षको बचाउ गर्दै नेता रामचन्द्र पौडेल...पूरा पढ्नुहोस् »