२४ पुस, काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन् सोङ्गले नेपाल र चीन दुई देशका नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । नेपालका लागि चीनका २२ औं राजदूतका रूपमा काम गर्न आइतबार काठमाडौं आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि दुई देशबीच हार्दिक सम्बन्धको विकास गर्न चीन सधैं इच्छुक रहेको बताए । उनले […]