चीनको सांघाइ सहरमा लकडाउन सुरू भएपछि जापानी अटोमोबाइल्स कम्पनी टोयाटाले आफ्नो उत्पादन कटौती गरेको छ । कम्पनीले सांघाइमा भएको लकडाउनका कारणले जापानस्थित उत्पादन केन्द्रको उत्पादन घटाएको हो । कम्पनीले एक सातासम्म उत्पादन कटौती हुने उल्लेख गरेको छ । टोयाटा चीनमा बढिरहेको कोरोना महामारीका कारणले उत्पादन कटौती गर्ने पहिलो कम्पनी हो । यसैबीचमा अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले सांघाइमा लकडाउन सुरू भएपछि त्यहाँको उत्पादन प्लान्ट बन्द गरिसकेको छ ।‘सेमिकन्डक्टर अभावका कारणले मे महिन