मन्थली माविमा काण्डै काण्ड

रामेछाप । मन्थली नगरपालिका–१ को मन्थली मावि काण्डैकाण्डको भुमरीमा फसेको छ । भुमरीमा फसेको प्रमाणित हुनेहरूमा मन्थली नगरपालिकाका कर्मचारीदेखि, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक र कर्मचारीहरूसम्म रहेका छन् । उनीहरूमध्ये धेरैजसो कतै न कतै आर्थिक रूपमा जोडिएका छन् । नाम जोडिनेहरूमा नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीदेखि, दर्जनभन्दा बढी शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य ओमबाबु पुरीसम्म […] The post मन्थली माविमा काण्डै काण्ड appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.