मृत्यु संस्कारमा सहभागी वडा अध्यक्षको गोली प्रहार गरी हत्या

धनुषाको मिथिलाबिहारी नगरपालिका– ९ का वडा अध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ समान्य विवादमा गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।