सहमति खोज्दै कांग्रेस

नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशन विवादमा सहमति खोज्ने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित चार पदाधिकारीलाई दिइएको छ ।