काठमाडौं- सडक डिभिजन कार्यालय हेटौंडाले दुई दिनअघि ५३१ वटा घरमा डोजर हानिसकेपछि सर्वोच्च अदालतको आदेश पुगेको छ । अतिक्रमित क्षेत्र खाली गर्न भन्दै ५ मंसिरमा १५ दिने म्यादसहित सूचना जारी गरेपछि दायर रिटमा सर्वोच्चले शुक्रबार ‘सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नू, राख्न लगाउनू’ भनेर अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर शनिबार बिहानै झिसमिसेमा सडक डिभिजनले […]