तीन व्यवसायिक संस्थाले गराए विगतको प्रतिवद्धताको स्मरण, हड्तालका कार्यक्रम फिर्ता लिन माग

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले विगतका राजनीतिक प्रतिवद्धता सम्झेर बन्द हड्तालका कार्यक्रम फिर्ता लिन राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहले आह्वान गरेको हड्तालको पूर्वसन्ध्यामा तीन व्यवसायिक संगठनले यस्तो अपिल गरेका हुन्। संयुक्त विज्ञप्ति जारी…

सम्बन्धित सामग्री

पहिलो व्यवसायिक अन्तरिक्ष पर्यटन उडान गर्दै भर्जिन ग्यालेक्टिक, टिकट मूल्य कति ?

अन्तरिक्ष पर्यटन कम्पनी भर्जिन ग्यालेक्टिकले आफ्नो पहिलो व्यवसायिक उडान सेवा सुरु गर्न लागेको छ । कम्पनीले यस विषयमा सूचना जारी गर्दै यहीँ जुन महिनाको अन्त्यसम्ममा अन्तरिक्षका लागि व्यवसायिक पर्यटन सेवाको उडान सुरु गरिने जनाएको छ । कम्पनीले जुन २७ देखि ३० को बीचमा उडान गर्ने बताइएको छ । पहिलो व्यवसायिक अन्तरिक्ष उडानको नाम ग्यालेक्टिक ०१ […]

व्यवसायिक खेल करिअरबाट जियानको सन्यास

एजेन्सी – घानाका कीर्तिमानी गोलकर्ता आसामोह जियानले व्यवसायिक खेल करिअरबाट सन्यास लिएका छन् । उनले बुधबार राति एक समारोहका बीच व्यवसायिक खेल करिअरबाट सन्यासको घोषणा गरेका हुन् । घानाको राजधानी अक्रामा आइभरी कोस्टका पूर्व स्ट्राइकर डिडिएर ड्रोग्बासँग स्टेजमा हुँदा आफ्नो निर्णयको खुलासा गर्दा ३७ वर्षीय आसामोहले गह भरी आँसु राख्दै सन्यासको घोषणा गरे । ‘यो […] The post व्यवसायिक खेल करिअरबाट जियानको सन्यास first appeared on Hamro Khelkud.

विभिशा बनिन् पहिलो नेपाली व्यवसायिक बक्सर

काठमाडौं (हाम्रो खेलकुद) – विभिशा श्रेष्ठ पहिलो नेपाली व्यवसायिक महिला बक्सर बनेकी छन् । थाइल्यान्डमा आयोजना भएको हाइल्यान्ड प्रमोशन अन्तर्गत चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट खेल्दै उनी नेपालको पहिलो व्यवसायिक महिला बक्सर बनेकी हुन् । उनले घरेलु खेलाडी डमोन्था थानीलाई पराजित गरिन् । हाइल्यान्ड प्रमोशन अन्तर्गत चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट एसियाको शीर्ष बक्सिङ प्रमोशन […] The post विभिशा बनिन् पहिलो नेपाली व्यवसायिक बक्सर first appeared on Hamro Khelkud.

व्यवसायिक सुरक्षाको ज्ञारेन्टी गर्न चेम्बरको माग

५ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको ज्ञारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यातायात मजदुरहरुको प्रदर्शनको क्रममा काठमाडौंको बालाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यवसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो । नेपाल चेम्बर अफ कमर्सले विज्ञप्ति जारी गर्दै सो घटनाका दोषीलाई […]

मीड सोलुखोला हाईड्रोपावरको व्यवसायिक उत्पादन सुरु

सोलुखुम्बु । सोलुखुम्बुको सोलुखोलामा निर्माण सम्पन्न ९.८ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना (मीड हाईड्रोपावर) ले व्यवसायिक विद्युत उत्पादन सुरु गरेको छ । विद्युत प्रशारण लाइन परीक्षण तथा चार्जिङ सुरु गरेपछि गत मङ्सिर २५ गतेबाट २० दिनसम्म परीक्षण उत्पादन सफल भएपछि शुक्रबारबाट व्यवसायिक उत्पादन थालेको आयोजनाले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले व्यवसायिक उत्पादनका लागि […]

स्याङजाको मनस्याङकोटबाट प्याराग्लाइडिङको व्यवसायिक उडान

बाबु एडभान्चर प्याराग्लाइडिङ कम्पनिले स्याङजाको वालिङ नगरपालिका–१ मनस्याङकोटबाट प्याराग्लाइडिङको व्यवसायिक उडान अनुमति लिएको छ।...

‘व्यवसायिक सुरक्षा गर्न सुनचाँदी व्यवसायी एक जुट हुनुपर्ने’

सुनचाँदी व्यवसायीहरुले व्यवसायिक सुरक्षाका लागि व्यवसायी एकजुट हुने भएका छन् । उनीहरूले पेसागत एक्यबद्धता नभएसम्म व्यवसायिक सुरक्षा प्रदान नहुने भएकाले एकजुट हुने भएका हुन् ।आफ्नो व्यवसायिक सुरक्षाका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ एकजुट हुने भएका हुन् । रत्न तथा भुषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आज आयोजित कार्यक्रममा व्यवसायीहरुले यस्तो आवश्यक्ता औल्याएका हुन् ।कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्

व्यवसायिक पशुपालनले डालेघाँसको माग बढायो

पछिल्लो समय कास्कीमा व्यवसायिक पशुपालन गर्ने क्रम बढ्दै गएको छ । पशुपालन तथा व्यवसायिक कृषिको लागि सरकारले अनुदान समेत दिने भएपछि बजारदेखि गाँउसम्म कृषि तर्फ आकर्षित हुदैं गएका हुन् ।...

सल्यानमा पहिलो पटक व्यवसायिक कालिज पालन

सल्यान : सल्यानमा पहिलो पटक व्यवसायिक कालिज पालन सुरू गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–१ गैरी कटेरीमा पहिलो पटक कालिजको व्यावसायिक पालन सुरू भएको हो।कालिजको स्वादको पारखी बढ्न थालेपछि गैरी कटेरीका कमानसिह केसीले झण्डै १० लाख लगानीमा ‘रिङग नेक’ जातको कालिज पालन सुरू गरेका छन्। २०७६ फागुनमा महाभारत कालिज फर्म दर्ता गरेर कालिज पालन सुरू गरेको केसीले बताए।जंगलमा पाइने कालिज नेपालमा संरक्षित पंक्षी भएकाले मार्न प्रतिबन्ध छ। तर, अहिले विभिन्न प्रजातिका कालिज व्यवसायिक रुपमा पाल

सालझण्डीमा ३८ करोडमा बसपार्क र व्यवसायिक भवन बन्दै

१५ चैत, बुटवल । रुपन्देहीको सालझण्डीमा ३८ करोड रुपैयाँ लागतमा बसपार्क र व्यवसायिक भवन निर्माण कार्य सुरु भएको छ । सालझण्डी-ढोरपाटन सडकलाई लक्षित गरी प्रस्थान विन्दु सैनामैना-१० सालझण्डीमा बसपार्क र व्यवसायिक भवन बन्न थालेको हो । बसपार्कसहितको व्यवसायिक भवनमा ४६ वटा सुविधासम्पन सटर, दुई शौचालय, प्रतिक्षालय, टिकट काउन्टर, कार तथा बस पार्किड, हरियाली खुल्ला क्षेत्रसमेत […]