काठमाडौँ – काठमाडौँबाट दोलखाको मैनापोखरीतर्फ जाँदै गरेको बस आइतबार दुर्घटना भएको छ। बस दुर्घटनामा चालकसहित २२ जना घाइते भएका छन्। दुर्घटनामा शैलुङ गाउँपालिका–३ का ३८ वर्षीय पदमबहादुर श्रेष्ठ(चालक) गम्भीर घाइते भएका छन् भने सामान्य घाइते २१ जनाको सदरमुकाम चरिकोटस्थित पशुपति स्मृति अस्पतालमा उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। काठमाडौँबाट मैनापोखरी जाँदै गरेको […]