अक्सिजन उद्योगमा फोन गरेर भन्छन्– मेरो मान्छे बचाइदिनुहोस्

काठमाडौं। अक्सिजन उत्पादन गर्ने उद्योगहरुमा दैनिक सयौंको संख्यामा फोन आउन थालेको छ। अक्सिजन उत्पादक उद्योग संघका उपाध्यक्ष वसन्त मरहट्ठाले अक्सिजन दिएर आफ्नो मान्छेलाई बचाइदिन भन्दै सयौंको फोन आउने बताए। भने, “सामाजिक सञ्जालमा अक्सिजन उद्योगको नम्बर भनेर राखिएको रहेछ। त्यो हजारौं पटक सेयर भएछ।” सोही नम्बरमा फोन गरेर र उद्योगमै पुगेर रुँदै अक्सिजन माग्नेहरु धेरै भएको उनले बताए।

सम्बन्धित सामग्री

एसपीपीबारे ओली : प्रधानसेनापति यहीँ धर्तीमा हुनुहुन्छ, फोन गरेर सोध्न सक्नुहुन्छ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले नै एमसीसीको विरोध गरेको र उनीहरुले नै अनुमोदन गरेको बताएका छन् । साथै उनले एसपीपीका बारेमा आफूले कुनै स्वीकृति वा हस्ताक्षर नगरेको पनि बताए । ओलीले एसपीपीबारे अमेरिकालाई लेखेको पत्र हातले लेखेको भएपनि आफूलाई जानकारी नभएको र सोझै सेनाले पत्र लेख्नु गलत भएको भन्दै आफूले थाहा पाएको भए त्यसरी पत्र लेख्न स्वीकृति नदिने बताए । ‘त्यतिबेलाका प्रधानसेनापति यही धर्तीमा हुनुहुन्छ । फोन गर्नुस् न । एउटा बोल्नु नहुने मान्छे, वेमौस

‘कमेडी सुनाउँदा मान्छे हाँसेन भने त झुर हुन्छ नि !’

काठमाडौं : तपाईंको घरमा पाहुना किन आउँछन्? पाहुना आगमनले घरमा ल्याउन उल्लास के हो? हामी किन पाहुना हुन आफन्तको घरमा जान्छौँ? पाहुनाले बोकेको सामाजिक महत्व के छ?यो कन्टेन्टमा हाँस्यरस मिसाएर कमेडी च्याम्पियनका कैलाश कार्कीले टप ५ मा पुग्ने सपना देखेका थिए। रिहर्सल चलिरहेको थियो। उनी कन्टेन्ट सम्पादन गरिरहेका थिए।तर, च्याम्पियनको व्यवस्थापनका एक सदस्यले उनलाई फोन गरेर भने, ‘एकछिन भेटौँ, कता हुनुहुन्छ?’ उक्त सन्देश कार्कीलाई मात्र आउनु भनेको सायद आउट हुनुको कारण थियो। त्यसपछि

ह्याप्पी बर्थ डे बाबु!

उनको मनले मान्दैन, दुई थिचिराख्छिन्। फोन जान्छ, उठ्छ, अरु नै कोही बोल्छ। चिनेकै मान्छे हो तर छोरो हैन। त्यसैगरी फेरि ३, ६, ८ र ९ थिच्छिन् पालैपालो। सबै चिनेकै मान्छे बोल्छन्, तर छोरीहरु हैनन्।

साइबर अपराध : सोझासाझा सजिलै ठगिँदै, युवा वर्गको संलग्नता बढ्दै

काठमाडौँ : नुवाकोट घर भएकी ३२ वर्षीया (अनिता) नाम परिवर्तनलाई गत बैशाखमा नयाँ नम्बरबाट म्यासेज आयो। चिनजानको मान्छे हो कि भन्ने अनुमानले अनिताले कुराकानी गर्न थालिन्।केही दिनसम्म सामान्य कुराकानी भयो। उनीहरू क्रमश: नजिक हुँदै गए। पारिवारिक अवस्था र आफ्नो पेसालगायत विषयमा निरन्तर कुराकानी हुन थाल्यो।केही दिनमा उताबाट फोन आयो। फोन उठाएलगत्तै ‘बधाई छ, तपाईंलाई चिट्ठा परेको छ,’ आवाज सुनिन्‌।कुरा गर्दागर्दै नजिक भएका थिए। आफ्नौ साथीले भनेको कुरा कसरी नपत्याउने? चिट्ठा त पर्

एम्बुलेन्सको विरक्त लाग्दो साइरन, हेलिकप्टरको कर्कस आवाज...

'घर आउँदैनस् त छोरा?'   मंगलवार साँझ आमाले फोन गर्दै सोध्नु भयो। उहाँको बोलीमा डर र त्रास दुवै एकसाथ घोलिएको थियो। 'सबै बगाउन लागिसक्यो! बगरका मान्छे पनि माथितिर सर्न थालिसके।' म एकाएक आत्तिएँ। न गाउँ नै बगायो कि! तर नजिकै कुनै खोला छैन। छेउकै खोल्सोले त बगाएन होला नि! आशंकाहरु…

खाद्यमा फोन - मेरी श्रीमती सुत्केरी छिन्, एक लिटर तेल चाहियो !

मेरी श्रीमती सुत्केरी छिन्, मलाई एक लिटर तेल चाहियो ! भन्दै फोन आउँदा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारी अचम्ममा परे । कुरा अस्ति जेठ १४ गते बेलुकीपखको हो । कम्पनीका विभागीय प्रमुख भीमबहादुर थापाले निषेधाज्ञाको समयमा समस्यामा परेका कोही व्यक्तिले गरेको फोन होला भन्ने ठानेर हत्तपत्त उठाउनुभयो । तर कुरा सुन्दा फोन गर्ने मान्छे समस्यामा परेको जस्तो उहाँलाई लागेन । उहाँले फोन गर्ने व्यक्तिलाई सोध्नुभयो, ‘सुत्केरीलाई एक लिटर तेल मात्रै चाहिएको हो कि अरु खाद्यान्नका सामान पनि चाहिएको ?’...

लघुकथा : भेद

हामी दुवै पत्रकार। म अनलाइनको रिपोर्टर। उनी त्यहीँको यूट्यूबकी समाचार वाचिका।म काठमाडौँ उपत्यकाकै एउटा नगरपालिकाको बासिन्दा। उनी अर्को नगरपालिकाकी।०००करिब ६ महिनाअघि अन्तरवार्ता लिन फोन गरेको थिएँ मेरो स्थानीय तहका नगर प्रमुखलाई। एक पटक होइन, पटक–पटक गरेँ। उठाएनन्।म्यासेज गरेँ। ‘रिप्लाई’ गर्न आवश्यक ठानेनन्, मेयर सा’बले।आफ्नो वडामा आइपरेको समस्याको समाधान खोज्न अस्ति भर्खर पनि फोन गरेँ। ढुङ्गो बोल्ला मान्छे बोल्दैनन्।उनलाई चिन्नेहरू भन्दा रहेछन्, ‘हाम्रा मेयर यस्तै

यो मन त मेरो नेपाली हो !

काठमाण्डौं, बैशाख २६। वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा वीरेन्द्र झाको ६ जनाको परिवारै कोरोना लागेर घरमै आइसोलेसनमा थियो। बाहिरबाट मान्छे बोलाउन नमिल्ने। आफन्त, छरछिमेकी आउने कुरा पनि भएन। खाना बनाउनै असहज अवस्था थियो। त्यही बेला डा झालाई फोन आयो। रवि सिंहले फोन गरेका रहेछन्। सिंहले ललितपुरमा मित्रां दा ढावा रेस्टुरेन्ट सञ्चालन गर्दै […]