प्रधानसेनापति शर्मा र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मा र चीनका लागि नेपाली राजदूत होउ यान्छीबीच सैनिक मुख्यालयमा बुधबार भेटवार्ता भएको हो । उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं […]

सम्बन्धित सामग्री

प्रधानसेनापति शर्मा खोटाङमा

निर्वाचन सुरक्षाको सन्दर्भमा प्रधानसेनापति प्रभुराम शर्मा खोटाङ आएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी शान्ति सुरक्षाको स्थिति बुझ्न र अनुगमनका लागि प्रधानसेनापति शर्मा शुक्रबार खोटाङ आएका हुन् ।निर्वाचनको शान्ति सुरक्षा व्यवस्थाबारे बुझ्नका लागि प्रधानसेनापति शर्मा खोटाङ आएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए । खोटाङ आएको अवसरमा प्रधानसेनापति शर्माले हलेसीको दर्शन गरेका छन् ।उनले हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतसँग भ

प्रधानसेनापति शर्मा खोटाङमा

खोटाङ- निर्वाचन सुरक्षाको सन्दर्भमा प्रधानसेनापति प्रभुराम शर्मा खोटाङ आएका छन्। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी शान्ति सुरक्षाको स्थिति बुझ्न र अनुगमनका लागि प्रधानसेनापति शर्मा शुक्रबार खोटाङ आएका हुन् । निर्वाचनको शान्ति सुरक्षा व्यवस्थाबारे बुझ्नका लागि प्रधानसेनापति शर्मा खोटाङ आएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए । खोटाङ आएको अवसरमा प्रधानसेनापति शर्माले हलेसीको […]

अष्ट्रेलिया जाँदै प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् । ९–११ साउनमा सिड्नीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ रिफरेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लागेका हुन् ।३१ असारको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको सो भ्रमणलाई स्वीकृत गरिसकेको छ । प्रधानसेनापति शर्मा हालै मात्र अमेरिकालगायतका देशको भ्रमण पूरा गरी स्वदेश फर्किएका थिए ।

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौं : अमेरिका भ्रमण सकेर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। प्रधानसेनापति शर्मा तीन देशको भ्रमण सकेर आइतबार साँझ  स्वदेश फर्किएका हुन्।  प्रधानसेनापति शर्मा गत असार ४ गते लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमणमा गएका थिए।  द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा संयुक्त राष्ट्र संघीय मिसनका विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी लिने उद्देश्यले प्रधानसेनापतिले लेबनान र सिरियाको भ्रमण गरेका थिए।  प्रधा

प्रधानसेनापति शर्मा स्वदेश फर्किए

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। प्रधानसेनापति शर्मा तीन देशको भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन्। प्रधानसेनापति शर्मा गत असार ४ गते लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमणमा गएका थिए। प्रधानसेनापति शर्माले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गरेका थिए। त्यसपछि असार १३ मा उनी अमेरिका गएका थिए। त्यस […]

प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवाणेबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेसँग भेटघाट गरेका छन्। भेटका क्रममा द्विपक्षीय हित र सैनिक सहायताकाबारेमा छलफल भएको छ। प्रधानसेनापति शर्मा मंगलबार बिहान भारतको नयाँ दिल्ली गएका हुन् । उनी भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली गएका हुन्।

प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौं : भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गरेका छन्। प्रधानसेनापति शर्मा बिहान ८ बजे ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै नेपाली सेनाको विमान मार्फत् भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए। प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो । भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत गएका हुन्।  नेपाल र भारत

प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । आज (मंगलबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्लीका लागि प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ । प्रधानसेनापति शर्मा भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको निमन्त्रणामा चार दिने भारत भ्रमणमा गएका हुन् । प्रधान सेनापतिसहित ९ सदस्यीय टोली भारत भ्रमणमा गएको हो […]

प्रधानसेनापति शर्मा आज भारत जाँदै

काठमाडौं : भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदैछन्।। प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो। भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत जान लागेका हुन्।  प्रधानसेनापति शर्मा ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै सेनाको जहाजमा भारतको राजधानी नयाँदिल्ली जादैछन्। नेपाल र भारतका सेना प्रमुखहरुलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ। भारतीय राष्

प्रधानसेनापति शर्मा भोली भारत जाँदै

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भोलि (मंगलबार) छिमेकी मुलुक भारत भ्रमणमा जाने भएका छन् । भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको निमन्त्रणामा चार दिने भ्रमणका लागि प्रधानसेनापति शर्मा भारत जाने भएका हुन् । प्रधानसेनापति शर्मा यही कात्तिक २६ गतेसम्म नेपाल फर्कने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ । प्रधान सेनापति शर्मा इन्डोनेसियाद्वारा निर्मित सेनाकै विमानबाट […]