रसुवाका रसिला स्याउ : पहिलो वर्षकै उत्पादनले किसान उत्साहित

एक वर्षअघि इटालीबाट रसुवाको गोसाँइकुण्ड ब्राबलमा ११ हजार ७ सय बिरुवा ल्याएर लगाइएको फुजी, गोल्डेन डेलिसियस, गाला र जोनाप्रीन्स जातको स्याउले उत्पादन दिन थालेको छ ।