संसद विघटन सदर भए अदालत लत्रियो भनेर सहजै बुझ्नुपर्ने हुन्छ : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा नेता कृष्णप्रसाद सिटौलाले केपी ओली सरकारको संसद विघटनको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले कायम गरेमा ‘अदालत लत्रियो’ भनेर सहजै बुझ्नु पर्ने बताएका छन् । नेपाली काँग्रेसको झापा –काठमाडौं सम्पर्क समिति क्षेत्र नं ३ ले शनिबार राजधानीमा आयोजना गरेको भेलामा सिटौलाले ओली सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई अदालतले सदर नगर्ने विश्वास आफूलाई भएको जनाउँदै अदालतले प्रधानमन्त्रीका गलत कदमलाई रोक्न सकेन भने देश दुर्घटना

सम्बन्धित सामग्री

‘कांग्रेस संसद पुनर्स्थापनाकै पक्षमा’

काठमाडौं । नेपाली कांग्रेस भित्रको तेस्रो धार मानिएको नेता कृष्णप्रसाद सिटौला समूहले कांग्रेस प्रतिनिधि सभा पुर्नस्थापनाकै पक्षमा रहेको सन्देश दिएको छ । कांग्रेस काठमाडौं ६ ले शहिद दिवसका अवसर पारेर काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको संसद विघटन बिरुद्धको विरोध कार्यक्रममा सिटौला समूहका नेताहरुले कांग्रेस संसद पुर्नस्थापनाकै पक्षमा रहेको सन्देश दिएका हुन ।