सधैँ घुमफिर वर्ष

बर्सेनि लाखौं नेपाली मुलुकभित्र घुम्छन् । कसैको आग्रहमा घुमेका होइनन् उनीहरु, स्वेच्छाले घुम्दैछन् । आन्तरिक पर्यटकले हाम्रो अर्थतन्त्रमा पुर्याएको योगदानको कहिँकतै चर्चा गरिँदैन । कस्तो बिडम्बना ! आन्तरिक पर्यटन लक्षित नीति बनेका छैनन् । त्यसैले अब आन्तरिक पर्यटनको विषयमा राष्ट्रियरुपमै बहस छेड्नु पर्छ ।  पोहोर सामाजिक सञ्जालमा आन्तरिक पर्यटनका तस्बिर निकै छापिए । कोही मनाङको तिलिचो ताल पुगेका, कोही मुक्तिनाथ । कोही राराताल अनि कोही खप्तड डुलेका । घुमफिरका सुन्दर तस्बिर देख्नेहरुको टिप्पणी थियो, ‘अब नेपाली पनि घुम्न थाले ।’

सम्बन्धित सामग्री

बागमती प्रदेशले चलचित्र निर्माण गर्न अनुदान दिने, घुमफिर वर्ष घोषणा

काठमाडौं, १७ जेठ । बागमती प्रदेशले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरुको छायाङ्कन गरी चलचित्र निर्माण गर्न प्रोत्साहन गर्ने भएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रस्तावमा नेपाली चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उक्त कुरा समेटिएको हो । चलचित्र क्षेत्रलाई प्रोत्साहन स्वरुप निश्चित […]

मौन अवधिको उल्लंघन गर्दै अध्यक्ष दाहाल चितवनमा घुमफिर

काठमाडौं । निर्वाचनको मौन अवधि उल्लंघन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवनका विभिन्न स्थानीय तहमा घुमफिर गर्नुभएको छ । बुधबार साँझ चितवन गएर बस्नु भएका दाहाल बिहीबार बिहान माडी नगरपालिकामा पुगेर गठबन्धनका उम्मेदवारहरुसंग भेटघाट गर्नुभएको थियो भने दिउँसो दलबलसहित भरतपुर घुमफिर गर्नुभएको छ । दाहालको साथमा मन्त्रीहरु किसान श्रेष्ठ, उमेश श्रेष्ठ र उमा रेग्मी पनि […]

पट्टुको घुमफिर

डाँफेले मलाई केही हाइड्रो पावर पनि देखायो। प्रशस्त पानीका स्रोत भएकाले हिमालतिर निकै हाइड्रो पावर रहेछ। त्यहाँबाट बिजुली निकालेर देशका अन्य भागमा पठाउँदो रैछन्। अन्त्यमा फर्कने बेला डाँफेले मलाई आफ्नो सुन्दर प्वाँख निकालेर उपहार दियो।...

फेरियो कमलपोखरीको मुहार : निर्माण नसकिँदै घुमफिर गर्नेको भीड बढ्दो

महानगरपालिकाले गरेको काम तारिफयोग्य रहेको आगन्तुकहरूको मूल्याङ्कन छ । उनीहरूले अझै मर्मत गर्दै खानेपानी र शौचालयको व्यवस्था गर्न माग गरेका छन् ।

महाकाली किनारको ‘भाइरल रोड’मा घुमफिर बन्द

कञ्चनपुर । महाकाली नदी किनारमा निर्माणाधीन ६ लेन सडकमा अत्यधिक भीडभाड बढेपछि प्रशासनले घुमफिरका लागि बन्द गरेको छ । स्वास्थ्य मापदण्डको पालन नभएको र पुल निर्माणमा समस्या भएको भन्दै प्रशासनले आजदेखि उक्त क्षेत्र घुमफिरका लागि बन्द गरेको हो । महाकालीमा निर्माणाधीन ४ लेनको पक्की पुलसँगै ६ लेनको सडक हेर्नका लागि स्थानीयसँगै अन्यत्रबाट समेत ठूलो भीड […]

तस्वीर : निषेधाज्ञा खुकुलो भएसँगै बसन्तपुरमा घुमफिर गर्दै सर्वसाधारण

काठमाडौंको बसन्तपुरमा घुमफिर गर्दै सर्वसाधारण । निषेधाज्ञा खुकुलो भएसँगै बसन्तपुर दरबार घुम्न तथा अवलोकन गर्न आउनेहरु मानिसहरुका कारण यहाँको चहल पहल बढेको हो । तस्वीर : रासस