धर्म निरपेक्षता र संघीयताको राजनीतिक वैधता गुम्दैछ, त्यसैले जनमत संग्रह : साझा पार्टी

१ चैत, काठमाडौं । साझा पार्टीले धर्म निरपेक्षता र संघीयताका सवालमा जनमत संग्रहको पक्षमा उभिने निर्णयको बचाउ गरेको छ । लुम्बिनी राष्ट्रिय भेलाले गरेको निर्णयको चर्को आलोचना भएपछि शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा छलफल भएको थियो …