काठमाडौं। भदौ ३० गतेदेखि म्यादी प्रहरी भर्ना गरिने भएको छ। आजदेखि जलवायु परिवर्तनविरुद्धको पहिलो सम्मेलन काठमाडौंमा सुरु गरिएको छ। सिक्लेस हाइड्रोको आईपीओ भदौं २९ निष्काशन गरिने छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। चीनमा भूकम्पबाट हालसम्म ६५ जनाको मृत्यु भएको छ।