थप ७३६ जनामा काेराेना सङ्क्रमण, ८४७ जना डिस्चार्ज

काठमाण्डौ – गएको २४ घण्टा नेपालमा थप सात सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सहित अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार नौ सय १६ जना पुगेको छ । बुधबार थप आठ सय ४७ कोरोनामुक्त भएसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ३८ हजार पाँच सय सय ६९ छ ।  यस्तै गएको २४ घण्टामा कोर...

सम्बन्धित सामग्री

काेराेना संक्रमण बढ्दै, सक्रिय संक्रमितकाे संख्या ३७५ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ९ सय २५ जनामा गरिएको कोरोना परीक्षणमा उक्त संख्यामा सङ्क्रमण देखिएको हो । यो सँग सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ५३ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज […]

९० जना डिस्चार्ज, ७७ जना संक्रमित थप

नेपालगञ्ज – बाँकेमा शनिबार ९० जना काेराेना भाइरस संक्रमित डिस्चार्ज भएका छन्। कोरोना लागेका ४९ जना महिला र ४१ जना पुरुष डिस्चार्ज भएका हुन्। शनिबार नै जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा ७७ जना संक्रमित थपिएका छन्। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा ५६ मा ३० जना, कोहलपुर मेडिकल कलेजमा […]

२४ घण्टामा सात हजार तीन सय ६८ जनामा काेराेना सङ्क्रमण, ६ हजारभन्दा धेरै निकाे !

काठमाण्डाै – गएको २४ घण्टामा देशभर सात हजार तीन सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १९ हजार पाँच सय ३९ जनाकाे पीसीआर र तीन सय ४४ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा सात हजार तीन सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै यो अवधिमा काठमाण्डौ उपत्यकामा दुई हजार ६ सय नाै जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा एक हजार आठ सय ८१, भक्तपुरमा दुई सय ९२ र ललितपुरमा चार सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।२४ घण्टामा साढे ६ हजारभन्दा धेरै जना काेराेना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएक...

कर्णालीमा २१० जनाले काेराेना जिते

सुर्खेत : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुईसय १० जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्।होम आइसोलेशन र अस्पतालका आइसोलशनबाट डिस्चार्ज हुनेमा सुर्खेतका एकसय २६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुम पश्चिमका आठ, डोल्पाका चार र जुम्लाका दुईजना छन्।शनिबार मात्रै दुईसय ४६ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका थिए। आइतबारसम्म प्रदेशका विभिन्न जिल्लाका विभिन्न आइसोलेसनमा रहेकाको कुल संख्या तीन हजार आठसय ८२ जना छन्।यीमध्ये होम आइसोलेसनमा तीनहजार पाँचसय ७० र अस्पतालका आ

काेराेना सङ्क्रमणमुक्त हुने दुई लाख ९२ हजार नाघे

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार सात सय सात जना डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिले कोरोना सङ्क्रमण निको हुने दर ७९ दशमलव ४ प्रतिशत रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नौ हजार ७० जना कोरोना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार पाँच सय ६१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तो छ काठमाण्डौ उपत्यकामा कोभिड...

थप १७१ जनामा काेराेना सङ्क्रमण, २२७ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा देशभर एक सय ७१ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७१ हजार ६ सय दुई पुगेको छ । यस्तै थप दुई सय २७ जना निको भएसँगैै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार दुई सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान भएको मन्त्रालयले जनाएको छ ।  नेपालमा अहिले दुई हजार दुई सय ७७ जना सक्रिय सङ्क्रमित रहे...

काठमाडाैं र भक्तपुरका चार काेराेना संक्रमित डिस्चार्ज

काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा  सरुवा रोग अस्पतालमा उपचारबाट चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन्। पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ पाइएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ। डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठम...

काेशी अस्पतालबाट काेराेना निकाे भएका थप एक जना डिस्चार्ज

विराटनगर, जेठ ५ गते । कोशी अस्पतालकाे कोभिड-१९ उपचार केन्द्रमा उपचाररत एक काेराेना सङ्क्रमित डिस्चार्ज हुनुभएकाे छ । झापा दमक -३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज हुनुभएकाे अस्पतालले जनाएकाे छ । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको जनाइएकाे छ ।

सेती अस्पतालमा उपचार गराइ रहेका अर्का काेराेना संक्रमित डिस्चार्ज

सेती प्रादेशिक अस्पतालमा उपचार गराइ रहेका अर्का काेराेना संक्रमित अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ

काेराेना निकाे भएका युवक भन्छन : संक्रमण देखिए पनि डराउनु पर्दैन

काेराेना संक्रमण निकाे भएर सेती प्रादेशिक अस्पतालबाट आइतबार डिस्चार्ज भएर घर जान लागेका कैलालीको