युवा उद्यमशीलता शिखर सम्मेलनमा ब्रिटिस कलेजको साझेदारी - NepaliPatra

काठमाडौँ। नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा ब्रिटिस कलेजले ज्ञान साझेदारका रुपमा सहकार्य गर्ने भएको छ। सहकार्यमा सम्मेलन आयोजक कमिटिका संयोजक बिशाल गैरे र ब्रिटिस कलेजका तर्फबाट कार्यकारी निर्देशक महेन्द्रराज कँडेललले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपालमा बसेर स्टार्टअप […]

सम्बन्धित सामग्री

युवा उद्यमशीलता शिखर सम्मेलनमा ब्रिटिस कलेजको साझेदारी

काठमाडौं । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई ) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा ब्रिटिस कलेजले ज्ञान साझेदारका रुपमा सहकार्य गर्ने भएको छ । सहकार्यमा सम्मेलन आयोजक कमिटिका संयोजक बिशाल गैरे र ब्रिटिस कलेजका तर्फबाट कार्यकारी निर्देशक महेन्द्रराज कँडेललले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् […]