गोपीचन्द्र पार्कीले बर्लिन म्याराथन दौडिने

सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राती ८ः४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्ने छन्। प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन्।