काठमाडौंः अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादमा सडक र सदन तातेको छ। सम्झौताको सरकारले तयारी गरेको भन्दै सदनमा सत्तापक्ष तथा प्रतिपक्ष दुबैका सांसदले प्रधानमन्त्रीसँग जवाफ माग गरिरहेका छन्। विपक्षी दलले चरणवद्ध रुपमा विवादबारे प्रश्न उठाएको छ। तर, प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म विवादबारे जानकारी दिइएको छैन।
सदनमा विवाद बढ्दै जाँदा सरकारका केही मन्त्रीहरुले…