रवीन्द्र मिश्र-प्रचण्ड पथगामीहरू खासगरी राजा ज्ञानेन्द्रको सिला खोजे जसरी गल्ती खोजिरहेछन्। गल्ती झैँ देखिने केही भेटियो कि रमाइ हाल्छन्। तिनले विषयलाई समग्रतामा हेर्दैनन्, तदर्थतामा हेर्छन्।तिनले, एक गल्तीले देशलाई पारेको अफ्टेरो र १०० गल्तीले देशलाई गरेको अक्षम्य घातको भिन्नता छुट्याउँदैनन्। ती सन्तुलन र वस्तुपरकताको आँखाबाट समाज, राजनीति र देशलाई हेर्नै सक्दैनन्।अपवादलाई छोडेर, नागरिक समाज तिनै प्रचण्ड […]
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटा, प्रधानमन्त्री छान्दा अर्को र राष्ट्रपति चुनावमा फेरि अर्कै गठबन्धन गरेर नेपालका दलहरुले विचार, मान्यता र आदर्शलाई मजाक बनाएका छन् । पछिल्लो राजनीतिक अस्थिरतामा प्रचण्ड मुख्य कारक छन् ।
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेर एमालेले भोटको राजनीति गर्न खोजेको आरोप […]
The post नागरिकता बिधेयकमा एमालेले भोटको राजनीति गर्याे : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन्। भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेर एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका हुन्। […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन् ।मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन् । नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरुले नै […]
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ । आज मङ्गलवार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियपूर्वक राजनीतिक रूपान्तरणको काममा लाग्नुपर्ने बताउनुभएको हो ।नेपालका सबै पार्टीलाई नागरिकमा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उहाँले शिक्षकहरूले राजनीति गर्नुहुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति...
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने बताएका छन्। उनले शिक्षकले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको दाबी गरे।उनले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइनेमा ढुक्क हुन आग्रह गरे।मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकलाई सक्रियतापूर्वक राजनीतिक रूपान्तरणको क
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक सरकार गठनको प्रक्रियामा 'आउट' भएका छन्। पहिलो संविधानसभाको चुनावपछि सरकार बनाउने र भत्काउने खेलमा प्रचण्ड नै निर्णायक हुन्थे। उनकै प्रस्तावमा केपी शर्मा ओली, झलनाथ खनाल, शेरबहादुर देउवा प्रधानमन्त्री बने।सरकार गठन प्रक्रियामा प्रचण्डको संलग्नता नभइ कसैको सरकार बन्दैनथ्यो। मूलधारको राजनीति उनकै वरिपरी घुम्थ्यो।तर यसपटक प्रचण्ड पहिलोपटक सरकार गठन प्रक्रियाबाट 'आउट' भएका हुन्।
प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगलाई आफ्नो काम गर्न नदिएर प्रचण्ड–नेपाल पक्षले गैरराजनीतिक र अमर्यादित काम गरेको बताएका छन् ।
आयोग सधै निर्वाचनको तयारीमा रहने संस्था भएको र निर्वाचन घोषणा भइसकेको सन्दर्भमा...
काठमाण्डौ – पुसको सुरुसँगै बदलिएको राजनीति उस्तै ठाउँमा छ । अर्थात प्रतिनिधिसभा विघटनपछि अब के होला भन्ने अन्योल कायमै छ ।संसद पुनःस्थापना कि चुनाव भन्नेमा दलहरु आफूखुसी व्याख्या गरिरहेका छन् । नेकपामा ओली र प्रचण्ड–नेपाल समूहको जुहारी चलिरहेको छ ।चुनाव चिन्ह सूर्य कसको भन्ने निश्चित नभैरहेको बेला मौसममा चाहिँ बदली भएको छ । मौसम बदली भएसँगै देशका केही ठाउँमा वर्षा र हिमपात हुन थालेको छ ।हेर्नुहोस् आइतबारका मुख्य खबर :राष्ट्रपति, प्रधानमन्त्री कार्यालयले प्रतिनिधि सभा विघटनको कारण सर्वोच्चमा बुझायाेवैशाखमा हुने...