काठमाडौं: महिला राष्ट्रिय लिग अन्तर्गत आज हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धामा उत्रँदै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा आर्मी जित निकाल्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा रहने छ।
जारी प्रतियोगितामा ३ खेलबाट ४ अंक जोडेको आर्मी तालिकाको पाँचौं स्थानमा छ। त्यस्तै चन्द्रपुर तीन अंक जोड्दै तालिकाको…