काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा प्रा.डा. हुमागाईं नियुक्त

काठमाडौँ ।  काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा प्रा.डा.मनोज हुमागाईं नियुक्त हुनुभएको छ । यसअघि धुलिखेल अस्पतालका प्रशासकीय प्रमुख डा, राजेन्द्र कोजुले दुई कार्यकाल डीनको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको कार्यकाल यही श्रावण ८ गते सकिएसँगै उक्त पदमा डा. हुमागाईलाई नियुक्त गरिएको हो ।  काठमाडौँ विश्व विद्यालयको नियमानुसार दुई पटकभन्दा बढी एकै व्यक्ति डीनको […]

सम्बन्धित सामग्री

काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सम्झौता

काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबीच चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्न द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले काठमाडौँ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौँ विश्वविद्यालय स्कुल …

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको विवाद उत्कर्षमा

काभ्रे।  काठमाडौँ  विश्वविद्यालयमा प्रो.डा.भोला थापा उपकुलपतिमा नियुक्ति भएसँगै सुरु भएको विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको विवाद उत्कर्षमा पुगेको छ । तत्कालीन उपकुलपति प्रो.डा. रामकण्ठ माकजु अस्पतालका संरक्षक समेत रहँदा समस्या नदेखिएको भए पनि तेस्रो कार्यकालका लागि माकजुलाई विश्वविद्यालयमा उपकुलपति नियुक्ति नगरेसँगै सुरु भएको विवाद उत्कर्षमा पुगेको हो । ‘काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालसँगको सम्बन्धलाई अझै मजबुत […]

विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ, २९ चैत । काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाइएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी […]

काठमाडौँ विश्वविद्यालय र प्याब्सनबीच सम्झौता

काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच मुलुकको शैक्षिक क्षेत्रका साथै शिक्षा सुधारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहाँ आज एक कार्यक्रमको आयोजना गरी एजुकेशनका डिन प्राडा बालचन्द्र लुइँटेल र प्याब्सनका राष्ट्रिय अध्यक्ष डिके ढुङ्गानाले सातै प्रदेशको शैक्षिक क्षेत्र सुधारका लागि सो पत्रमा हस्ताक्षर गरेका हुन् ।सो कार्यक्रममा डिन डा.लुइँटेलले मुलुकमा शिक्षा विषय अध्ययन गर्ने जनशक्ति कम हुँदै जाँदा शैक्षिक क्षेत्रमा लाग्ने व

काठमाडौँ विश्वविद्यालय र प्याब्सनबिच सम्झौता

ललितपुर । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच मुलुकको शैक्षिक क्षेत्रका साथै शिक्षा सुधारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहाँ आज एक कार्यक्रमको आयोजना गरी एजुकेशनका डिन प्राडा बालचन्द्र लुइँटेल र प्याब्सनका राष्ट्रिय अध्यक्ष डिके ढुङ्गानाले सातै प्रदेशको शैक्षिक क्षेत्र सुधारका लागि सो पत्रमा हस्ताक्षर गरेका […]

काठमाडौँ विश्वविद्यालय र महेश संस्कृत गुरुकुलले अनुसन्धानमा सहकार्य गर्ने

काठमाडौँ, १३ कात्तिक: काठमाडौँ विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र गुरुकुलअन्तर्गत सञ्चालित रामानन्द–अनुसन्धान–केन्द्र (आरआरसी) बीच शुक्रबार सम्झौता भएको हो । पौरस्त्यभाषा, पूर्वीय दर्शन, साहित्य, संस्कृति र हिमाली सभ्यताजस्ता विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्ने एवं प्राचीन […]

अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षण गर्ने योजनामा काठमाडौँ विश्वविद्यालय

काठमाडौँ– काठमाडौँ विश्वविद्यालय अन्तराष्ट्रिय विद्यार्थी आकर्षण गर्ने तयारिमा लागेको छ । काठमाडौँ विश्वविद्यालयमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या १३ प्रतिशत रहेकाले त्यसलाई बढाउने योजना व्यवस्थापनले बनाएको हो । विश्वविद्यालय व्यवस्थापनका अनुसार विगत तीन दशकको तथ्यांक हेर्दा काठमाडौँ विश्वविद्यालयवाट दिक्षीत हुनेमध्ये करिव १३ प्रतिशत विद्यार्थी विदेशी छन् । हालसम्म दक्षिण एशियाका देशवाहेक अमेरिका, क्यानाडा, बेलायत, […]

स्थानीय आवश्यकता अनुरूपका मौलिक अनुसन्धानमा केन्द्रित काठमाडौँ विश्वविद्यालय

काठमाडौँ– काठमाडौँ विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक २०४८ को निर्वाचित सरकारले सदनको पहिलो बैठकमा प्रस्तुत गरेको थियो । देशमा एउटामात्र विश्वविद्यालय रहेको परिप्रेक्ष्यमा त्रिभुवन विश्वविद्यालयको परिपूरकको हिसाबले यस विश्वविद्यालयको स्थापना भएको थियो ।  काठमाडौँ विश्वविद्यालय स्थापनाको ३० वर्ष पुगेको छ । यो अवधिमा…

स्थानीय आवश्यकता अनुरूपका मौलिक अनुसन्धानमा केन्द्रित काठमाडौँ विश्वविद्यालय

काठमाडौँ– काठमाडौँ विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक २०४८ को निर्वाचित सरकारले सदनको पहिलो बैठकमा प्रस्तुत गरेको थियो । देशमा एउटामात्र विश्वविद्यालय रहेको परिप्रेक्ष्यमा त्रिभुवन विश्वविद्यालयको परिपूरकको हिसाबले यस विश्वविद्यालयको स्थापना भएको थियो ।  काठमाडौँ विश्वविद्यालय स्थापनाको ३० वर्ष पुगेको छ । यो अवधिमा…