सेयर लगानीकर्ताको आमरण अनसन तोडियो

मुद्रा तथा पुँजी बजार समस्या समाधानका लागि गठित समितिले सेयर लगानीकर्ताका अधिकांश मागलाई सम्वोधन गरेसँगै सेयर लगानीकर्ताले आमरण अनसन तोडेका छन्। पुँजी बजार सुधारका लागि विभिन्न माग राख्दै सेयर लगानीकर्ता तिलक कोइराला र हरि ढकाल ४ दिनदेखि नेप्से परिसरमा आमरण अनसन बसेका थिए।

सम्बन्धित सामग्री

अनि, अनसन तोडियो

पोखरा । पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापनाको माग गर्दै तीन दिनदेखि आमरण अनसन बसेकी दृष्टिविहीन शिक्षिका शोभा पौडेलले मंगलबार साँझ अनसन तोडेकी छन् । बगरस्थित शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाइ कास्कीको परिसरमा उनी गत आइतबारदेखि ‘पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापना र हाजिर गराई स्थायी रोजगारको सुनिश्चित गरी पाउँ’ भन्ने […] The post अनि, अनसन तोडियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सत्याग्रही गोविन्द केसीको अनसन तोडियो, सरकारसँग दश बुँदे सहमति

सत्याग्रही डा. गोविन्द केसीको आमरण अनसन तोडिएको छ । बीसौं पटकको आमरण अनसन अन्तर्गत विगत १३ दिनदेखि अनसनमा रहेका केसीको पक्ष र सरकारी पक्षबीच १० बुँदे सहमति भएसँगै डा. केसीले आमरण अनसन तोडेका हुन् ।

११ बुँदे सहमतिपछि अनेरास्ववियुको अनसन सातौँ दिनमा तोडियो

काठमाडौं : नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले गरेको आमरण अनसन सोमबार सातौँ दिनमा अन्त्य भएको छ।अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले गत असार २८ गतेदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय अगाडि विभिन्न माग राखेर आमरण अनसन सुरु गरेका थिए।सोमबार विश्वविद्यालयको वार्ता समितिसँग ११ बुँदे सहमति भएपछि पराजुली र पन्तले अनशन तोडिएको जानकारी दिए।उनका अनुसार दुई पक्षबीच स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी तहका नियमित र आन्तरिक स्रोतबाट

रुबी खानको अनसन तोडियो

काठमाडौंः महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छिन्।आज दिउँसो सरकारले उनीहरुका केही माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि १३ दिन लामो आमरण अनसन तोडेकी हुन्। गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन्।सरकार र उनीबीच गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाउने सहमति भएपछि खान आमरण अनसन तोड्न सहमत भएकी थिइन्।

भूपू गोर्खाको अनसन तोडियो

समान अधिकारको मागसहित अनसनरत भूतपूर्व गोर्खाको अनसन तोडिएको छ । गोर्खाका मुद्धामा बेलायत सरकार वार्तामा बस्न तयार भएसँगै अनसन तोडिएको सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए । गोर्खाहरुले विगत १३ दिनदेखि आमरण अनसन गर्दै आएका थिए । जसमा समितिका अभियान निर्देशक ज्ञान राज राई, सचिव धन गुरुङ र  पुष्प राना घले आमरण अनसनमा  थिए । सहमतिअनुसार आगामी सेप्टेम्बर ८ मा बेलायत सरकारका अधिकारी र नेपाली अधिकारी तथा गोर्खाहरुबीच वार्ता हुनेछ । यसैबीच आजै गोर्खाहरुको विषय तत्काल बेलायत सरक...

भूपू गोर्खाको मागबारे नेपालीसँग वार्ता गर्न बेलायत तयार, तोडियो अनसन

३ भदौ, काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएको छ । यससँगै लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि भूपू गोर्खाहरुले थालेको आमरण अनसन तोडिएको छ । समानताको माग गर्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ ७ अगष्टदेखि अनसनमा बसेका थिए । बिहीबार […]

तेह्रौं दिनमा  तोडियो लण्डनमा गोर्खाहरुको आमरण अनसन

गोर्खा सत्याग्रह संघर्ष समितिका अनुसार गोर्खाको मागका सम्बन्धमा बेलायत सरकारले नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो।

कांग्रेस नेता, कार्यकर्ताको आमरण अनसन तोडियो

पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली कांग्रेसका नेता, कार्यकर्ताको आमरण अनसन तोडिएको छ ।१० दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बस्दै आएका पार्टीका केन्द्रीय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बुँदे सहमति भएपछि मंगलबार अपरान्ह जुस पिएर उनीहरूले आमरण अनसन तोडेका हुन […]