बराबरीमा रोकिए पुलिस र आर्मी, एपीएफलाई उपाधि सुरक्षित

काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोलीहरू त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मी र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको १७ औं मिनेटमा अमृता जैसीले हानेको बल आर्मीको खेलाडीलाई लागेर गोल हुँदा पुलिसले अग्रता…

सम्बन्धित सामग्री

कबड्डी सुपर लिगमा आर्मी र पुलिस च्याम्पियन

२५ फागुन, काठमाडौं । नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल कबड्डी संघको आयोजनामा शुक्रवार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्फ र आर्मीले पुरुषतर्फ कबड्डी लिगको उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई ४०–१३ […]

वीरगन्ज गोल्डकप : उपाधिका लागि पुलिस र आर्मी भिड्दै

प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका दुबै प्रतिस्पर्धी टिमले यसपटकको उपाधी जित्ने दाबि गरेका छन्। शनिबार दिउँसो २ बजे हुने उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले...

आर्मी र पुलिसले जिते मेयर कप

त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले शनिबार ललितपुर मेयर कप भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषमा आर्मी र महिलातर्फ पुलिस क्लबले उपाधि जितेका हुन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको...

प्रिन्स र रशिलालाई उपाधि

ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियनद्धय नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । प्रिन्स पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेकी हुन् । यि दुवै गत कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बनेका थिए […]

आर्मी पुरुष भलिबलको फाइनलमा

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २१–२५, २५–२३ र २५–१९ ले हराएको थियो । सेमिफाइनल खेलका दौरान पुलिसका झमनसिंह दर्जी […]

नवौँ राष्ट्रिय खेलकुदको क्रिकेटमा पुलिस र आर्मीले फाइनल खेल्ने

काठमाडौँ ।  नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौँमा भइरहेको पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छन् । बिहीबारको दोस्रो सेमिफाइनलमा पुलिसले एनआरएनए एकेडेमीलाई १३ रनले पराजित गर्दै आर्मीसँग उपाधि भेट पक्का गरेको हो । आर्मी र सुदूरपश्चिम बीचको पहिलो सेमिफाइनल मैदानमा पानी जमेकाले हुन नसकेपछि समूह […]

आर्मीको महिला भलिबल टोलीलाई पहिलो पटक उपाधि

विभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला भलिबलको इतिहासमै पहिलो पटक उपाधि जितेको छ । एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको महिलातर्फको उपाधि आर्मीले जितेको हो ।आर्मीले फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौं संस्करणको उपाधि आफ्नो पक्षमा पारेको छ ।आर्मी र पुलिसको समान ९ अक भएपछि आर्मीले पुलिसभन्दा बढी सेट जितेका कारण उपाधि उचाल्न सफल भयो । आर्मी क्लबले पहिलाे पटक महिला भलिबलकाे उपाधि जितेकाे हाे । यसअ

विभागीय डर्बी: आर्मी र पुलिस भिड्दै

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दिउँसो १ बजे आर्मी र पुलिस भिड्ने छन्। लिगको सदाबहार दाबेदार आर्मीले यसपटक पनि लिग उपाधि जित्ने लक्ष्य राखेको छ। यद्यपि, राष्ट्रिय टोलीका…

पुलिस र आर्मीले बराबरी खेल्दा एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि

काठमाण्डौ – राष्ट्रिय महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधवार भएको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एक–एक गोलको बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको हो ।  बुधवारकाे खेलमा आर्मीले पुलिसलाई हराएको भए एपीएफले उपाधिका लागि एक जित पर्खनुपर्ने थियो तर आर्मीले पुलिससँग बराबरी खेलेसँगै उपाधि एपीएफले जित्यो ।  बुधवार सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा पुलिसकी अमृता जैशीले गोल गर्दै अग्रता बनाए पनि आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेललाई बराबरी...

बराबरीमा राकिए पुलिस र आर्मी, उपाधि एपीएफलाई सुरक्षित

काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोलीहरू त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मी र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको १७ ‌औँ मिनेटमा अमृता जैसीको गोल आर्मीको खेलाडी लागेर गोल हुँदा पुलिसले अग्रता बनाएको…