पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फबाट पोखरा महानगरको प्रमुख र उपप्रमुख पदका अकांक्षीले भ्रष्टाचार नगर्ने कसम खाई उम्मेदवारी घोषणा गरेका छन् । सो दलको तर्फबाट पोखरा महानगरको प्रमुखमा शंकर खराल र उपप्रमुखमा रञ्जना सेन पौडेल (रञ्जू) ले उम्मेदवारी दिन लागेका हुन् । आइतबार विन्ध्यवासिनी मन्दिरमा राप्रपा गण्डकी अध्यक्ष पञ्चराम गुरुङले प्रमुख र उपप्रमुख पदका […]
The post कसम खाएर उम्मेदवारी घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.