काठमाडौं । बागमती प्रदेशको एकान्तकुनामा रहेको यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने प्रणालीको सुरूवात भएको छ । पहिलो चरणमा एकान्तकुनाबाट यो सेवा सुरू गरिएको हो । ‘सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार’ सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे । केही समयपछि […]